काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म बैंकको खुद नाफा
काठमाडाैँ । नेपालमा भर्खरैमात्र लञ्च भएकाे प्राेटाेनकाे इन्ट्राेडक्टरी ह्याचब्याक ई-मास ५ ले मलेसियन बजारमा तहल्का पिटेकाे छ । चीनकाे प्रसिध्द कम्पनी जिलीकाे भगिनी संस्थाका रूपमा मलेसियामा ई-मासकाे उत्पादन सुरू भएकाे थियाे । याे गाडी मलेसियामा केवल सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी मात्रै होइन, यसले अब बजारका अन्य सबै प्रतिस्पर्धीहरूलाई
काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशतले बढी हो। अघिल्लो
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालकै पहिलो विकास बैंक बनेको। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो ऐतिहासिक सफलता हासिल भएको हो। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख
माेबिलिटी अब केवल यातायातको विषय रहेन। यो राष्ट्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता, ऊर्जा नीति, लगानी वातावरण र समग्र आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधारहरूमध्ये अटाेमाेबाइल तथा माेबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आर्थिक स्तम्भका रूपमा स्थापित भइसकेको छ। यस क्षेत्रले केवल सवारीसाधन मात्र बिक्री गर्दैन, यसले अर्थतन्त्रका
केन्द्रीय बैंकले हायर पर्चेज कर्जामा कडा नियमन लागू गर्दै सेवा शुल्कमा अधिकतम १ प्रतिशतको सीमा तोकेको छ भने जथाभावी हुने ब्याजदर र पेनाल असुलीमा पूर्ण रोक लगाएको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीहरूको भूमिकालाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यले
नेपालमै एसेम्बल गरिएको ‘अल न्यु हुन्डाई भेन्यु’ आधुनिक सुरक्षा प्रविधि ‘एडास लेभल-२’ का साथ बजारमा प्रवेश गरेको छ। काठमाडाैँ । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ रूपमा सार्वजनिक भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर यो गाडीलाई नेपाली ग्राहकका
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा...
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ
काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी गराएका हुन् । त्यसैगरी, वातावरणीयमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ठूलो राहतको घोषणा गरेको छ। अब नेपालभित्रै उत्पादन हुने वा आयात गरिने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी