कर्जा लगानीमा देखिएको गिरावट र ब्याज आम्दानीमा आएको कमीले स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत वर्षको नाफामा असर परेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा केही दबाब देखिएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष खुद नाफा ५.३८ प्रतिशतले घटेको छ।
वित्तीय क्षेत्रमा देखिएको सुस्तताबीच नेपाल बैंकले आकर्षक छलाङ मार्दै गत आर्थिक वर्षमा खुद नाफा साढे ४ अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ। काठमाडौँ । व्यापारिक तथा आर्थिक गतिविधीमा विभिन्न शिथिलताका बाबजुद पनि नेपालको बैंकिङ क्षेत्रमा पुरानो इतिहास बोकेको एक प्रमुख वित्तीय संस्थाले आफ्नो नाफामा उच्च छलाङ मारेको छ। अर्थतन्त्रका सूचकहरूले धेरैलाई
काठमाडौं । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंक लिमिटेडको वित्तीय विवरणमा ठूलो उतारचढाव देखिएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिमा १ अर्ब ८१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको खुद
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६८ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको असार मसान्तसम्म ४ अर्ब
काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न मूल्यका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएका छन्। एक्स्पोमा प्रिमियम सेग्मेन्टका महँगा मोटरसाइकलदेखि सामान्य बजेटमा किन्न सकिने विद्युतीय स्कुटरसम्म उपलब्ध छन्। एक्स्पोमा सार्वजनिक तथा प्रदर्शनीमा राखिएका र दुईपांग्रे सवारीमध्ये सस्तो मूल्यका १० मोडल हेर्दा अधिकांश विद्युतीय स्कुटर देखिन्छन्।अर्थपथमा आज हामी नाइमा एक्स्पोमा
गोपनीयताको हकमाथि आँच आएको ठहर गर्दै सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी छानबिन प्रतिवेदन तत्काल सार्वजनिक नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। काठमाडौँ । सर्वोच्च अदालतले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । गोपनियताको हक हनन भएको
बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको तयारी तीब्र पारिएको छ भने यसैसागै जोडेर सरकारले स्वदेशमै कपासको व्यावसायिक खेती विस्तार गर्ने महत्वपुर्ण योजना अघि बढाएको छ । काठमाडाैँ । लामो समयदेखि ताला बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना फेरि सञ्चालनमा ल्याउने तयारीले गति लिएको छ । बन्द अवस्थामा रहेका ठूला
देशमा उत्पादित बिजुलीको आन्तरिक खपत र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विद्यमान कानुनको परिधिभित्रै रहेर निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँ । देशभर जलविद्युत उत्पादन तीव्र गतिमा बढेसँगै उत्पादित ऊर्जाको उचित बजारीकरण र भविष्यमा थपिने जोखिम न्यूनीकरणका लागि निजी क्षेत्रलाई पनि व्यापारको
काठमाडौं। नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयन प्रगति समीक्षा र चालु आर्थिक वर्षका मुख्य विषयमा सार्वजनिक–निजी संवाद कार्यक्रम आयोजना गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘बजेट वाच’ कार्यक्रममा गत आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्थाको समीक्षा गरिएको हो। समीक्षाअनुसार गत आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा पुँजीगत खर्चको अवस्था कमजोर रहेको
काठमाडौं। भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ब्रान्डका विद्युतीय तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा नयाँ मोडल तथा प्रविधियुक्त गाडीप्रति अटोप्रेमी र सवारीसाधन खरिद गर्न चाहनेहरूको चासो देखिएको छ। एक्स्पोमा महँगा तथा प्रिमियम गाडीसँगै सीमित बजेटमा खरिद गर्न सकिने विद्युतीय कारहरू पनि प्रदर्शनमा राखिएका छन्। विशेषगरी
अब्राहम सम्झौताअन्तर्गत स्थापित नयाँ एएमटीईसी केन्द्रको पनि यसै परीक्षणमार्फत औपचारिक रूपमा सुरुआत भएको छ। काठमाडाैँ । इजरायली-अमेरिकी स्टार्टअप ‘कभेनेन्ट इन्डस्ट्रिज’ ले गत साता दक्षिणी मोरक्कोको तान तान क्षेत्रमा आफ्नो नवीन ‘एन्थम’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। अमेरिकी सेना र मोरक्कोका सशस्त्र सेनाबीचको संयुक्त सैन्य अभ्यासको एक हिस्साका रूपमा यो
काठमाडौँ । नेपालको वित्तीय बजारमा देखिएको सुस्ती र कर्जा प्रवाहमा आएको शिथिलताका बीच नेपालका वाणिज्य बैंकहरूले सञ्चालन नाफामा भने उत्साहजनक सुधार गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये १४ बैंकको तथ्यांकले नेपाली बैंकिङ क्षेत्र क्रमशः लयमा फर्किँदै गरेको देखाउँछ। यी १४ वाणिज्य
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ लाख ६२ हजार २४८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण...
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिमा ३ अर्ब ११ करोड १७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ लाख ६२ हजार २४८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा ९५.९८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले
निर्वाचन प्रहरी पोसाक खरिद प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पूर्वसुरक्षाकर्मीका चार संघ-संस्थाले सांसद खगेन्द्र सुनारमाथि गम्भीर आपत्ति जनाउँदै यसले समग्र सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएका छन्। काठमाडाैँ । संसदीय समितिको बैठकमा सुरक्षा निकायको पोसाक खरिदलाई लिएर भएको विवादले नयाँ मोड लिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राखेकाे धारणाप्रति देशका पूर्वसुरक्षाकर्मीहरूले संगठित रूपमै कडा असन्तुष्टि जनाएका छन्। संसद्को मञ्चबाट व्यक्त भएका शब्दहरूले पदीय मर्यादा र संस्थागत शिष्टाचारको सीमा नाघेको भन्दै पूर्वसुरक्षा अधिकारीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ