काठमाडौँ। बैंकिङ क्षेत्रमा उच्च तरलता कायम रहेका कारण वाणिज्य बैंकहरूले आउँदो भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप ओरालो झारेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार साउनको तुलनामा भदौमा निक्षेपकर्ताले पाउने प्रतिफलमा गिरावट आएको हो। भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम
काठमाडाैं । नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका
आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको सामूहिक खुद नाफा ३२ प्रतिशतभन्दा धेरैले वृद्धि भई करिब ७० अर्ब रुपैयाँ पुगेको छ। काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ बैंक तथा वित्तीय संस्थाहरूका लागि मिश्रित परिणामको वर्ष बनेको छ। देशका २० वटा वाणिज्य बैंकहरूको पछिल्लो अपरिष्कृत वित्तीय विवरणले समग्रमा बैंकिङ क्षेत्रले उत्साहजनक छलाङ
काठमाडौँ । गुगलको मातृ संस्था अल्फाबेटले इलन मस्कको रकेट कम्पनी स्पेसएक्समा गरेको प्रारम्भिक लगानी सय गुणाभन्दा बढीले वृद्धि भएको छ। जुन महिनाको अन्त्यसम्ममा अल्फाबेटले स्पेसएक्समा करिब ९४ अर्ब डलर बराबरको सेयर स्वामित्व रहेको सार्वजनिक गरेको छ। सन् २०१५ मा अल्फाबेटले यस अन्तरिक्ष कम्पनीमा ९० करोड डलर लगानी गरेको थियो। सार्वजनिक
काठमाडाैं । नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले...
काठमाडौँ। बैंकिङ क्षेत्रमा उच्च तरलता कायम रहेका कारण वाणिज्य बैंकहरूले आउँदो भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप ओरालो झारेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार साउनको तुलनामा भदौमा निक्षेपकर्ताले पाउने प्रतिफलमा गिरावट आएको हो। भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले यस अवधिमा अघिल्लो वर्षको घाटालाई उल्टाउँदै उल्लेख्य नाफा कमाएको छ। कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा
निर्वाचन प्रहरी पोसाक खरिद प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पूर्वसुरक्षाकर्मीका चार संघ-संस्थाले सांसद खगेन्द्र सुनारमाथि गम्भीर आपत्ति जनाउँदै यसले समग्र सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएका छन्। काठमाडाैँ । संसदीय समितिको बैठकमा सुरक्षा निकायको पोसाक खरिदलाई लिएर भएको विवादले नयाँ मोड लिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राखेकाे धारणाप्रति देशका पूर्वसुरक्षाकर्मीहरूले संगठित रूपमै कडा असन्तुष्टि जनाएका छन्। संसद्को मञ्चबाट व्यक्त भएका शब्दहरूले पदीय मर्यादा र संस्थागत शिष्टाचारको सीमा नाघेको भन्दै पूर्वसुरक्षा अधिकारीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ