१ भदौ २०८३, सोमबार

लुकाइएका विदेशी सम्पत्ति वैधानिक बनाउँदै भारत, नयाँ कर छुट योजना कार्यान्वयनमा

काठमाडाैं । भारत सरकारले विदेशमा अघोषित सम्पत्ति भएका साना करदाताहरूलाई लक्षित गर्दै एक विशेष कर छुट योजना औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। विद्यार्थी र गैरआवासीय भारतीय (एनआरआई) लगायत साना करदाताहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको ‘फरेन एसेट्स अफ स्मल ट्याक्सपेयर्स डिस्क्लोजर स्किम, २०२६’ नामक यो योजना आइतबारदेखि लागू भएको हाे।

विद्युत् बिक्री बढ्दा पनि प्राधिकरणको नाफामा गिरावट, विद्युत् खरिदमै ७७ अर्ब खर्च

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको विद्युत् बिक्री तथा अन्य आम्दानी बढ्दै गए पनि नाफा भने निरन्तर घटिरहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४३ प्रतिशत कम हो। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१

ग्यास बिक्री सहज बनाउन आयल निगमको ५ बुँदे नयाँ व्यवस्था, नपाए ‘क्विक रेस्पोन्स टिम’लाई सम्पर्क गर्न सकिने

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको बिक्री वितरणलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले यही २०८३ भाद्र १ गते सोमबारदेखि ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेताहरूमार्फत नियमित प्रक्रिया अनुसार नै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास

लाभांश क्षमतामा एभरेष्ट ‘सधैँ टपर’, १६ वाणिज्य बैंक प्रतिफल बाँड्ने हालतमा

काठमाडाैँ । साउन मसान्त भनेपछि किसानहरूका लागि यसकाे अलग्गै महत्व हाेला, तर त्यही किसान र उसका सन्ततीहरू जब शेयर बजारका लगानीकर्ता बन्छन्, त्यसपछि याे मितिकाे मतलव पनि बदलिन्छ । नेपालमा डिम्याट खाता खाेलेका ८० लाख ४० हजारभन्दा बढी र त्यसमा पनि मेराे सेयरमा सकृय रहेका ५१ लाखभन्दा बढी मानिसका लागि

भर्खरै

लुकाइएका विदेशी सम्पत्ति वैधानिक बनाउँदै भारत, नयाँ कर छुट योजना कार्यान्वयनमा

काठमाडाैं । भारत सरकारले विदेशमा अघोषित सम्पत्ति भएका साना करदाताहरूलाई लक्षित गर्दै एक विशेष कर छुट योजना औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। विद्यार्थी र गैरआवासीय भारतीय (एनआरआई) लगायत साना करदाताहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको...

बैंकिङ

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी,

बीमा

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीको क्लब योजनामा उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गरिएको हो। कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी

अर्थ राजनीति

स्वदेशमै रोजगारी र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै कांग्रेसले ल्यायो नयाँ आर्थिक नीतिको खाका

नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त भेलामा कांग्रेसको पुरानो प्रजातान्त्रिक समाजवादी वैचारिक आधारलाई वर्तमान समय र भूराजनीतिक परिवेशसँग जोड्दै देशको आर्थिक रूपान्तरणका लागि नौवटा प्रमुख क्षेत्र समेटिएको विस्तृत नीतिगत खाका अघि सारिएको छ। डा. महतले प्रतिवेदन प्रस्तुत गर्दै विसं २०१२ को वीरगञ्ज अधिवेशनदेखि बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त

विश्व बजार
समाचार
कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा
सिजी मोटोकर्पद्वारा ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक: नगद छुटदेखि निःशुल्क बीमासम्मका…
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न: १ लाख ८० हजारभन्दा…
ग्यास बिक्री सहज बनाउन आयल निगमको ५ बुँदे नयाँ व्यवस्था,…