४ भदौ २०८३, बिहिबार

सुनको भाउमा उछाल: एकैदिन प्रतितोला ९,३०० रुपैयाँले बढ्यो, चाँदीकाे कति ?

काठमाडौं । बिहिबिार नेपाली बजारमा सुनको भाउमा उच्च वृद्धि देखिएको छ। हिजो तोलामा २ हजार ७०० रुपैयाँले घटेको सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन

अमेरिकी ‘ऋणको पासो’ले विश्वव्यापी वित्तीय संकटको खतरा, नेपाली अर्थतन्त्रमा के पर्छ प्रभाव ?

अमेरिकी राष्ट्रिय ऋणले ४० ट्रिलियन डलरको सीमा नाघेसँगै विश्व बजारमा गहिरिएको वित्तीय संकटले नेपाल जस्ता आयातमुखी अर्थतन्त्रमा पर्न सक्ने जोखिममाथि गम्भीर चासो बढेको छ । काठमाडौँ । अमेरिकी राष्ट्रिय ऋणले पहिलो पटक अकल्पनीय मानिएको ४० ट्रिलियन डलरको सीमा पार गरेसँगै त्यसको प्रत्यक्ष र परोक्ष कम्पन विश्वभरका वित्तीय बजारमा महसुस हुन

दुई दशकको ‘सेन्ट्रल बैंकिङ’ अनुभव बोकेका रावल बने केन्द्रीय बैंकका नयाँ डेपुटी गभर्नर

काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको सञ्चालक समितिले पनि तत्कालका लागि पूर्णता पाएको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै

नाडा अटो शोमा धमाका मचाउन नेपाल आइपुग्यो ६६५ किमी रेन्ज दिने टाटा सिएरा ईभी, के-के छन् खास फिचर?

काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो। आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यो एसयूभी नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बन्ने

भर्खरै

मुक्तिनाथ विकास बैंकले ल्यायो चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। बैंकले तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना ग्राहकहरूका...

बैंकिङ

मुक्तिनाथ विकास बैंकले ल्यायो चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। बैंकले तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना ग्राहकहरूका लागि कृषि तथा एसएमई व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको

बीमा

कागजी झन्झट र ढिलासुस्तीले निर्जीवन बीमा कम्पनीको दाबी फर्छ्योट सुस्त, कुनको कति बाँकी ?

काठमाडौँ। नेपालको निर्जीवन बीमा क्षेत्रमा समयमै दाबी भुक्तानी नहुनु लामो समयदेखि बीमितहरूको प्रमुख गुनासो र क्षेत्रगत चुनोतीका रूपमा रहँदै आएको छ। दुर्घटना, सम्पत्ति क्षति वा प्राकृतिक विपद्पछि परेका दाबीहरूको मूल्याङ्कन प्रक्रियामा हुने ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरहरूबीचको समन्वय अभावले भुक्तानी प्रक्रियालाई अस्वाभाविक रूपमा लम्ब्याउने गरेको छ। दाबी

अर्थ राजनीति

शिक्षकको तलब बढाउनेदेखि साउदीसँग हवाई सम्झौता गर्नेसम्म, यी हुन् मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, नयाँ हवाई सम्झौता तथा शिक्षा र कर्मचारी प्रशासन सुधारसम्बन्धी विभिन्न ११ महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। शिक्षा क्षेत्रमा महत्त्वपूर्ण राहत दिँदै प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि

विश्व बजार
समाचार
सुनको भाउमा उछाल: एकैदिन प्रतितोला ९,३०० रुपैयाँले बढ्यो, चाँदीकाे कति…
अमेरिकी ‘ऋणको पासो’ले विश्वव्यापी वित्तीय संकटको खतरा, नेपाली अर्थतन्त्रमा के…
एनसेलले बुझायो अनुमतिपत्र नवीकरणको अर्बौँ रुपैयाँ, किस्ता र ब्याज भुक्तानी…
दुई दशकको ‘सेन्ट्रल बैंकिङ’ अनुभव बोकेका रावल बने केन्द्रीय बैंकका…