काठमाडौं। नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक र व्यावसायिक प्रगतिका लागि उद्यमशील क्षमता विकास गर्न आग्रह गरेको छ। मंगलबार बैंकले वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै उद्यमशीलता कुनै व्यवसाय सञ्चालनमा मात्र सीमित नभई समाजका लागि आर्थिक, सांस्कृतिक तथा सामाजिक मूल्य सिर्जना गर्ने कार्य भएको स्पष्ट पारेको हो। राष्ट्र बैंकका
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति,
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उद्योगी–व्यवसायीको कमजोर मनोबल सुधार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताएका छन्। मंगलबार नाडा अटो शोको उद्घाटनको अवसरमा बोल्दै श्रेष्ठले सरकारले उद्योग सञ्चालन र निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले उद्योगी–व्यवसायीको मनोबल कमजोर हुँदा
काठमाडौं। विश्वव्यापी अंग्रेजी भाषा परीक्षण प्रदायक पियरसनले पीटीई परीक्षाको तयारीका लागि आधिकारिक ‘पीटीई एआई प्राक्टिस’ प्लेटफर्म सार्वजनिक गरेको छ। पियरसनका अनुसार नयाँ अनलाइन प्लेटफर्म पीटीई एकेडेमिक र पीटीई कोर दुवै परीक्षाको तयारी गर्ने विद्यार्थीलाई लक्षित...
काठमाडौं। नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक र व्यावसायिक प्रगतिका लागि उद्यमशील क्षमता विकास गर्न आग्रह गरेको छ। मंगलबार बैंकले वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै उद्यमशीलता कुनै व्यवसाय सञ्चालनमा मात्र सीमित नभई समाजका लागि आर्थिक, सांस्कृतिक तथा सामाजिक मूल्य सिर्जना गर्ने कार्य भएको
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा मधेश प्रदेश अन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जीङ सन क्लव मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एएमडी, उत्कृष्ट अभिकर्ता, रिजनल म्यानेजर तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।