२४ भदौ २०८३, बुधबार

विध्वंशक बाढीले बगाएको देवीघाट पुल सेनाले गर्‍यो पुनर्निर्माण

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको देवीघाटको पुल नेपाली सेनाले पुननिर्माण गरेको छ । घटनाको दुई साता नबित्दै पुल ठडिएपछि अवरुद्ध बनेको यातायात पुनः सञ्चालनमा आउने भएको छ । सेनाको इञ्जिनियरिङ विभागसँग रहेको एक्रो ब्रिज जडान गरेर यो पुल तयार पारिएको हो । साधारण बेली ब्रिजभन्दा बढी बलियो,

रसुवा विपद्: पहिचान र पुष्टिको काम वर्षौँ लम्बिने, बेपत्ताको तथ्याङ्कमा अन्योल

काठमाडौँ । रसुवा विपद्को दुई साता बितिसक्दा पनि मानवीय क्षतिको वास्तविक र पूर्ण विवरण पाउन अझै लामो समय लाग्ने देखिएको छ। बाढीले निम्त्याएको यो अकल्पनीय क्षतिपछि पीडित परिवारहरूले आफ्ना मानिसको अवस्थाबारे स्पष्ट जानकारी पाउन वर्षौँ पर्खनुपर्ने अवस्था आएको सम्बन्धित अधिकारीहरूले बताएका छन्। विपद्को आकार यति ठूलो छ कि यसअघि कहिल्यै

गत वर्षको विध्वंश आवेगमात्र थिएन, मुलुकलाई अराजकतामा धकेल्ने षड्यन्त्र थियो : एमाले

गत वर्ष भदौमा देखिएको विध्वंश सामान्य असन्तुष्टि वा आवेग मात्र नभई संविधान र राष्ट्रियताको गतिलाई नै उल्ट्याउने घातक योजना थियो। काठमाडौँ । गत वर्ष भदौ महिनामा मुलुकमा घटेका हिंसात्मक तथा अराजक घटनाहरू कुनै आकस्मिक आवेग वा सामान्य विरोध प्रदर्शन मात्र नरहेको निष्कर्ष त्यतिबेलाको सत्तासिन दल नेकपा एमालेले निकालेको छ। घटनाक्रमको

सेयर बजारमा दुई धार : १० कित्ते आईपीओ नीति हटाउने कि कायम राख्ने ?

काठमाडौं। नेपाली सेयर बजारमा आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था फेरि बहसको केन्द्रमा आएको छ। बजारमा एकातिर यसले आईपीओमा अत्यधिक आवेदनको चाप बढाएको र बाँडफाँडपछि अधिकांश आवेदकको हातमा न्यून संख्यामा मात्रै सेयर पर्ने अवस्था सिर्जना गरेको तर्क छ भने अर्कोतिर यही व्यवस्थाले सीमित आम्दानी भएका नागरिकलाई

विजुली गाडीको ब्याट्री प्रविधिमा चीनको नयाँ छलाङ, एलएफपी ब्याट्रीको उत्पादन क्षमता तीव्र

चीनले एलएफपी ब्याट्री प्रविधिमा ऐतिहासिक सफलता हासिल गर्दै प्रतिकिलो २०० वाटघण्टाभन्दा बढी ऊर्जा घनत्व र प्रतिमिनेट साढे सात वटासम्म सेल उत्पादन गर्ने उच्च गतिसहितको नयाँ फड्को मारेको छ। काठमाडाैँ । चीनले विद्युतीय सवारी साधन (इभी) मा प्रयोग हुने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। निक्कलको

भर्खरै

विध्वंशक बाढीले बगाएको देवीघाट पुल सेनाले गर्‍यो पुनर्निर्माण

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको देवीघाटको पुल नेपाली सेनाले पुननिर्माण गरेको छ । घटनाको दुई साता नबित्दै पुल ठडिएपछि अवरुद्ध बनेको यातायात पुनः सञ्चालनमा आउने भएको छ । सेनाको इञ्जिनियरिङ विभागसँग रहेको...

बैंकिङ

१० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्याे साधारण सभा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले असोज १६ गते, शुक्रबार २० औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा काठमाडौँकाे भृकुटीपमण्डपस्थित नेपाल पुलिस क्लबमा ९ बजे शुरु हुनेछ। सभाले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ। सभाले हाल कायम चुक्ता

बीमा

बाढी प्रभावित तीन जिल्लाका बीमितलाई स्वास्थ्य बीमामा ठूलो राहत, सहभुक्तानी र क्यापिङ हट्यो

विपद्ले थलिएका रसुवा, नुवाकोट र धादिङका बीमितले अब स्वास्थ्य उपचारमा सहभुक्तानी तिर्नु नपर्ने र परिचयपत्र नभए पनि सहजै सेवा पाउने भएका छन् । काठमाडाैँ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकका लागि स्वास्थ्य बीमा बोर्डले उपचार प्रक्रियामा राहतको महत्वपूर्ण कदम चालेको छ । पछिल्लो प्राकृतिक विपद्ले आक्रान्त बनाएका यी

अर्थ राजनीति

गत वर्षको विध्वंश आवेगमात्र थिएन, मुलुकलाई अराजकतामा धकेल्ने षड्यन्त्र थियो : एमाले

गत वर्ष भदौमा देखिएको विध्वंश सामान्य असन्तुष्टि वा आवेग मात्र नभई संविधान र राष्ट्रियताको गतिलाई नै उल्ट्याउने घातक योजना थियो। काठमाडौँ । गत वर्ष भदौ महिनामा मुलुकमा घटेका हिंसात्मक तथा अराजक घटनाहरू कुनै आकस्मिक आवेग वा सामान्य विरोध प्रदर्शन मात्र नरहेको निष्कर्ष त्यतिबेलाको सत्तासिन दल नेकपा एमालेले निकालेको छ। घटनाक्रमको एक वर्ष पूरा भएको अवसरमा एक औपचारिक विज्ञप्ति जारी गर्दै एमालेले ती दिनहरूमा राज्यका मुख्य प्रशासनिक संरचना, अति संवेदनशील दस्तावेजहरू, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमाथि गरिएको विध्वंशलाई मुलुकलाई सर्वसत्तावाद र भूराजनीतिक द्वन्द्वमा होम्ने सुनियोजित तथा दूषित षड्यन्त्रका रूपमा व्याख्या गरेको छ। अघिल्लो वर्ष भदौ २३ र २४ गतेका घटनाले नेपालको

विश्व बजार
समाचार
गत वर्षको विध्वंश आवेगमात्र थिएन, मुलुकलाई अराजकतामा धकेल्ने षड्यन्त्र थियो…
ओमोडा र जेइकाेका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु…
प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको ५ लाख सहयोग
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै