काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको
काठमाडौँ । आज देशभर श्रद्धा र उल्लासका साथ भगवान विश्वकर्माको पूजा आराधना गरी ‘विश्वकर्मा पूजा’ मनाइँदैछ। हरेक वर्ष सौरमानअनुसार कन्या संक्रान्तिको दिन (असोज १ गते) पर्ने यो पर्वमा वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान विश्वकर्माको जन्मजयन्ती स्वरूप घरघरमा विभिन्न पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ। यस पर्वप्रति गहिरो आस्था र विश्वास
चितवन । १८ दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्रयाक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग
काठमाडौँ। सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट भएका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको बैठकका निर्णयबारे जानकारी दिँदै मुख्य ६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले विभिन्न विषयमा निर्णय गरेको थियो, जसलाई तल उल्लेख गरिएको छ। मन्त्रिपरिषद् बैठकका मुख्य ६
काठमाडौं। आर्थिक वर्ष सुरु भएपछि बीचमै वित्तीय समानीकरण अनुदान घटाइँदा प्रदेश तथा स्थानीय तहले तय गरेका बजेट तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने गरेको एक सरकारी प्रतिवेदनले देखाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति समक्ष पेस गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा संघीय सरकारबाट भएको अनुदान कटौतीले
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने भएको छ। बुधबार भएको सर्वदलीय छलफलले आगामी सात दिनभित्र उक्त संयन्त्र निर्माण गर्ने विषयमा सहमति जुटाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामा मात्रै बैंकिङ प्रणालीबाट साढे ४ खर्ब रूपैयाँ बढी निक्षेप तानेको छ। राष्ट्र बैंकले भदाै भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म ९ पटकमा ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन प्रशाेचन गरेकाे हाे । अर्थतन्त्रमा देखिएको सुस्तता र
काठमाडौँ । यो सरकार गठन हुनुभन्दा अघिल्लो दिन १२ चैतमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक २९५० अंकमा बन्द भएको थियो । त्यसपछि अहिलेसम्म नेप्सेमा ११७ दिन कारोबार भएको छ । तर यसबीचमा नेप्सेले अनपेक्षित गिरावट भोगेको छ । ती ११७ दिनमध्ये ७० दिन बजार ओरालो लाग्यो । बाँकी ४७ दिन
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको पुनर्निर्माण लगायतका विषयमा दुई देशबीच महत्वपूर्ण छलफल हुनेछ। अर्थमन्त्री वाग्लेको यस उच्चस्तरीय भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्। के-के छन् कार्यक्रम ? अर्थमन्त्री वाग्लेले