आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र अत्याधुनिक सुरक्षा फिचरसहित बहुप्रतीक्षित विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत कम्पनीले यो प्रिमियम
नेपालमै एसेम्बल गरिएको ‘अल न्यु हुन्डाई भेन्यु’ आधुनिक सुरक्षा प्रविधि ‘एडास लेभल-२’ का साथ बजारमा प्रवेश गरेको छ। काठमाडाैँ । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ रूपमा सार्वजनिक भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर यो गाडीलाई नेपाली ग्राहकका
काठमाडौं । विद्युतीय मोटर उत्पादक कम्पनी महिन्द्राले आफ्नो नयाँ र अत्याधुनिक फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन आज यो प्रिमियम गाडी औपचारिक रूपमा नेपाल डेब्यु गरेकाे हाे । कम्पनीले यस गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेको छ। यस
परिमार्जित डिजाइन, क्षमतावान् ब्याट्री र भारी मूल्य कटौतीसहित टाटा पन्च ईभीको फेसलिफ्ट मोडल आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा चर्चामा रहेको टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण औपचारिक रूपमा बिक्रीमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाइमा मोबिलिटी एक्स्पोको अवसर
काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि एक्स्पोको उद्घाटन भएको हो। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्। साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू राखिएका छन्। आयोजकका
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएसँगै नेपालको अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूले सरकारसँग स्थिर नीति, पूर्वाधार विकास र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र
काठमाडौं । विद्युतीय मोटर उत्पादक कम्पनी महिन्द्राले आफ्नो नयाँ र अत्याधुनिक फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन आज यो प्रिमियम गाडी औपचारिक रूपमा...
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाको अभिन्न पक्षका रूपमा डिजिटल साक्षरता तथा प्रविधिको दक्ष प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।कार्यालयको कार्यसम्पादन, सामाजिक सहभागिता र दैनिक जीवनमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएकाले यससम्बन्धी ज्ञान, सीप र क्षमता विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजै दुई संसदीय समितिको बैठक प्रतिनिधिसभाको बैठकसँगै आज दुई संसदीय समितिको बैठक पनि बस्दै छन्। सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूचीमा उल्लेख छ। सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका सरकारी स्रेस्तासम्बन्धी