३१ श्रावण २०८३, आइतबार

लाभांश क्षमतामा एभरेष्ट ‘सधैँ टपर’, १६ वाणिज्य बैंक प्रतिफल बाँड्ने हालतमा

काठमाडाैँ । साउन मसान्त भनेपछि किसानहरूका लागि यसकाे अलग्गै महत्व हाेला, तर त्यही किसान र उसका सन्ततीहरू जब शेयर बजारका लगानीकर्ता बन्छन्, त्यसपछि याे मितिकाे मतलव पनि बदलिन्छ । नेपालमा डिम्याट खाता खाेलेका ८० लाख ४० हजारभन्दा बढी र त्यसमा पनि मेराे सेयरमा सकृय रहेका ५१ लाखभन्दा बढी मानिसका लागि

भदाैका लागि वाणिज्य बैंकहरूकाे ब्याजदर थप सस्ताे, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौँ। बैंकिङ क्षेत्रमा उच्च तरलता कायम रहेका कारण वाणिज्य बैंकहरूले आउँदो भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप ओरालो झारेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार साउनको तुलनामा भदौमा निक्षेपकर्ताले पाउने प्रतिफलमा गिरावट आएको हो। भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम

स्वदेशमै रोजगारी र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै कांग्रेसले ल्यायो नयाँ आर्थिक नीतिको खाका

नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको

सवारीसाधनमा एआई, सडकमा चुनौती: प्रविधिको दौडमा नेपाल कहाँ छ ?

काठमाडाैं । नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका

भर्खरै

प्रभु बाहेक सबैको नाफा घट्दा निर्जीवन बीमा क्षेत्र संकटमा, १४ कम्पनीको कमाइ आधाभन्दा…

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण नेपालको निर्जीवन बीमा क्षेत्र अहिलेसम्मकै ठूलो प्रभाव परेकाे छ। प्रदर्शनका क्रममा भएका व्यापक...

बैंकिङ

लाभांश क्षमतामा एभरेष्ट ‘सधैँ टपर’, १६ वाणिज्य बैंक प्रतिफल बाँड्ने हालतमा

काठमाडाैँ । साउन मसान्त भनेपछि किसानहरूका लागि यसकाे अलग्गै महत्व हाेला, तर त्यही किसान र उसका सन्ततीहरू जब शेयर बजारका लगानीकर्ता बन्छन्, त्यसपछि याे मितिकाे मतलव पनि बदलिन्छ । नेपालमा डिम्याट खाता खाेलेका ८० लाख ४० हजारभन्दा बढी र त्यसमा पनि मेराे सेयरमा सकृय रहेका

बीमा

प्रभु बाहेक सबैको नाफा घट्दा निर्जीवन बीमा क्षेत्र संकटमा, १४ कम्पनीको कमाइ आधाभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण नेपालको निर्जीवन बीमा क्षेत्र अहिलेसम्मकै ठूलो प्रभाव परेकाे छ। प्रदर्शनका क्रममा भएका व्यापक तोडफोड, आगजनी र ठूलो भौतिक क्षतिका कारण परेको अस्वाभाविक बीमा दाबीले कम्पनीहरूको वित्तीय विवरण प्रभावित

अर्थ राजनीति

स्वदेशमै रोजगारी र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै कांग्रेसले ल्यायो नयाँ आर्थिक नीतिको खाका

नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त भेलामा कांग्रेसको पुरानो प्रजातान्त्रिक समाजवादी वैचारिक आधारलाई वर्तमान समय र भूराजनीतिक परिवेशसँग जोड्दै देशको आर्थिक रूपान्तरणका लागि नौवटा प्रमुख क्षेत्र समेटिएको विस्तृत नीतिगत खाका अघि सारिएको छ। डा. महतले प्रतिवेदन प्रस्तुत गर्दै विसं २०१२ को वीरगञ्ज अधिवेशनदेखि बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त

विश्व बजार
समाचार
स्वदेशमै रोजगारी र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै कांग्रेसले ल्यायो नयाँ…
इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा
नाइमा एक्स्पोको आज अन्तिम दिन: ५३ नयाँ गाडी लन्च, १…
प्रभु बैंकको घर र गाडी कर्जा योजना, ३ करोडसम्म ऋण…