काठमाडाैं । अटोमोबाइल क्षेत्रमा नयाँ तरङ्ग ल्याउँदै चेरी र ज्यागुआर ल्यान्ड रोभरको संयुक्त ब्रान्ड ‘फ्रील्यान्डर’ले आफ्नो पहिलो फ्ल्यागसिप एसयुभी ‘फ्रील्यान्डर ८’ आधिकारिक रूपमा बजारमा ल्याएकाे छ। नयाँ ऊर्जा सवारीको ब्रान्ड फ्रिल्याण्डरअन्तर्गत उत्पादन गरिएको यो पहिलो सवारी हो। अगस्ट १४ देखि चीनको जियाङ्सु प्रान्तस्थित चाङ्सुमा फ्रिल्याण्डर ८ को अग्रिम बुकिङ खुलिसकेकाे
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच व्यवसायीका १५ बुँदे मागलाई आगामी ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। सहमति जुटेसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। संघका महासचिव हरि डाँगीका अनुसार म्यानपावर व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय
काठमाडाैं । भारत सरकारले विदेशमा अघोषित सम्पत्ति भएका साना करदाताहरूलाई लक्षित गर्दै एक विशेष कर छुट योजना औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। विद्यार्थी र गैरआवासीय भारतीय (एनआरआई) लगायत साना करदाताहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको ‘फरेन एसेट्स अफ स्मल ट्याक्सपेयर्स डिस्क्लोजर स्किम, २०२६’ नामक यो योजना आइतबारदेखि लागू भएको हाे।
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच व्यवसायीका १५ बुँदे मागलाई आगामी ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। सहमति जुटेसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण...
काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी,
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा घटेको छ। १४ जीवन बीमा कम्पनीले आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशत कम हो। आ.व. २०८१/८२ मा यी कम्पनीहरूको खुद
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई पछ्याउँदै बदलिँदो विश्व परिवेश र प्रविधि अनुसार निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा मान्ने नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। काठमाडाैँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलामा पार्टीका पूर्वअर्थमन्त्री तथा पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ शीर्षकको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त भेलामा कांग्रेसको पुरानो प्रजातान्त्रिक समाजवादी वैचारिक आधारलाई वर्तमान समय र भूराजनीतिक परिवेशसँग जोड्दै देशको आर्थिक रूपान्तरणका लागि नौवटा प्रमुख क्षेत्र समेटिएको विस्तृत नीतिगत खाका अघि सारिएको छ। डा. महतले प्रतिवेदन प्रस्तुत गर्दै विसं २०१२ को वीरगञ्ज अधिवेशनदेखि बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्त