काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको सञ्चालक समितिले पनि तत्कालका लागि पूर्णता पाएको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै
काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो। आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यो एसयूभी नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बन्ने
काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, नयाँ हवाई सम्झौता तथा शिक्षा र कर्मचारी प्रशासन सुधारसम्बन्धी विभिन्न ११ महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने
काठमाडौं। नेपालमा अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूमाथि नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। प्रविधिको बढ्दो पहुँचसँगै यस्ता गतिविधि साइबर अपराध, ठगी तथा हुण्डी कारोबारसँग समेत जोडिन थालेपछि प्रहरीले डिजिटल तथा वित्तीय कारोबारमा निगरानी बढाएको हो। पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारमा संलग्न विदेशी नागरिकसमेत पक्राउ परेका छन्। चिनियाँ नागरिक ३५
काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको...
काठमाडौँ । धेरैको अनुमान अनुसार नै सरकारले नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले उनलाई नयाँ डेपुटी गभर्नर नियुक्त गरेको हो । यससँगै केन्द्रीय बैंकको सञ्चालक समितिले पनि तत्कालका लागि पूर्णता पाएको छ । लामो
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौँ। नेपालको निर्जीवन बीमा क्षेत्रमा समयमै दाबी भुक्तानी नहुनु लामो समयदेखि बीमितहरूको प्रमुख गुनासो र क्षेत्रगत चुनोतीका रूपमा रहँदै आएको छ। दुर्घटना, सम्पत्ति क्षति वा प्राकृतिक विपद्पछि परेका दाबीहरूको मूल्याङ्कन प्रक्रियामा हुने ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरहरूबीचको समन्वय अभावले भुक्तानी प्रक्रियालाई अस्वाभाविक रूपमा लम्ब्याउने गरेको छ। दाबी
काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, नयाँ हवाई सम्झौता तथा शिक्षा र कर्मचारी प्रशासन सुधारसम्बन्धी विभिन्न ११ महत्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। शिक्षा क्षेत्रमा महत्त्वपूर्ण राहत दिँदै प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि