११ भदौ २०८३, बिहिबार

विपद् पीडितलाई सहयोग गर्न अनलाइन गेटवे सुरु, रकम पठाउन कारोबारको सीमा हट्यो

विपद् प्रभावितका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दाता लक्षित अनलाइन गेटवे सञ्चालनमा आएको छ भने राष्ट्र बैंकले रकम पठाउने सीमा पनि हटाएको छ। काठमाडाैँ । विपद्बाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउन चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ। यस नयाँ व्यवस्थासँगै अब विश्वका जुनसुकै कुनाबाट पनि नेपालका

बाढी अपडेट : जलविद्युत आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन, सयौँ उद्धारको पर्खाइमा

काठमाडौँ। भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। उपलब्ध प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा गरी करिब २०० जना जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। माथिल्लो त्रिशूली–१ मा मात्रै ९४ जना सम्पर्कविहीन निर्माणाधीन २१६ मेगावाटको

सेयर बजारमा लगातार गिरावट: नेप्से २५५७ बिन्दुमा,  जलविद्युत कम्पनीका सेयरधनीलाई लगातार धक्का

काठमाडाैं । लगातार पाचाैँ दिन पनि सेयर बजार घटेकाे छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.०४ अंकले घटेर २५ सय ५७ दशमलव ३१ बिन्दुमा राेकिएकाे छ। बाढीकाे धक्का सेयर बजारमा यसदिन पनि देखिएकाे छ। यसदिन पनि निर्जीवन बीमा समुह २.०४ प्रतिशतले घटेकाे छ । यस्तै आज म्युच्युअल फण्ड ३.१२,

भर्खरै

विपद् प्रभावित क्षेत्रमा सेवा निरन्तरता र पुनर्स्थापनाका लागि वित्तीय क्षेत्र प्रतिबद्ध

काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा वित्तीय सेवाको निरन्तरता, राहत र पुनर्स्थापनाका लागि नेपाल वित्तीय संस्था संघले सरकारसँग सहकार्य र आवश्यक सहजीकरण गर्ने घोषणा गरेको छ। सरकारले अघि बढाएको राहत, उद्धार तथा पुनर्निर्माण अभियानमा...

बैंकिङ

बाढी प्रभावित क्षेत्रका ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले भोटेकोसी बाढीप्रभावित क्षेत्रका ऋणी तथा व्यवसायलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ । सीबीफीनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता

बीमा

बाढीपीडितका लागि आइएमई लाइफद्धारा १ करोड सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा 
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख सहयोग गर्ने प्रभु…
नाडा अटो शोमा ‘स्काईवेल ईभी’ ले तान्याे दर्शककाे ध्यान, ५२०…
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग