काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा विभिन्न संस्था तथा कम्पनीहरूबाट प्राप्त आर्थिक सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकद्वार प्रणालीमार्फत बुझ्न थालेका छन्। अर्थ मन्त्रालयमा पछिल्लो ६ घण्टाको अवधिमा मात्रै विभिन्न १० वटा संस्था तथा कम्पनीहरूबाट कुल २७
भोटेकोशीको बाढीले रसुवामा करिब ४० किलोमिटर सडक र २१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि सरकारले यातायात सञ्चालन गर्न युद्धस्तरमा पुनःनिर्माण अघि बढाएको छ। काठमाडाैँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विनाशकारी बाढीका कारण देशका प्रमुख यातायात मार्गहरूमा ठूलो क्षति पुगेको छ। बाढीले विशेष गरी उत्तरी नाका जोड्ने रसुवा खण्ड र
विपद् प्रभावितका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दाता लक्षित अनलाइन गेटवे सञ्चालनमा आएको छ भने राष्ट्र बैंकले रकम पठाउने सीमा पनि हटाएको छ। काठमाडाैँ । विपद्बाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्याउन चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ। यस नयाँ व्यवस्थासँगै अब विश्वका जुनसुकै कुनाबाट पनि नेपालका
काठमाडौँ। भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। उपलब्ध प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा गरी करिब २०० जना जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। माथिल्लो त्रिशूली–१ मा मात्रै ९४ जना सम्पर्कविहीन निर्माणाधीन २१६ मेगावाटको
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक...
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
काठमाडौँ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बीमितहरूको बीमा दाबी फछ्र्यौट यथाशीघ्र छिटो र सहज रूपमा गर्ने घोषणा गरेको छ। बीमित सम्पत्तिहरूको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा हातेमालो गर्न कम्पनी तयार रहेको जनाएको छ। छिटो दाबी भुक्तानी प्रक्रियाका लागि कम्पनीले इमेल ([email protected] र [email protected]) तथा
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।