११ भदौ २०८३, बिहिबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै जम्मा भयो २७ करोड ३३ लाख

काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा विभिन्न संस्था तथा कम्पनीहरूबाट प्राप्त आर्थिक सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकद्वार प्रणालीमार्फत बुझ्न थालेका छन्। अर्थ मन्त्रालयमा पछिल्लो ६ घण्टाको अवधिमा मात्रै विभिन्न १० वटा संस्था तथा कम्पनीहरूबाट कुल २७

बाढीले तहसनहस बनाएका मुख्य सडक खुलाउन २० वटा भारी उपकरण परिचालन, भारत र चीनबाट बेलिब्रिज आउने

भोटेकोशीको बाढीले रसुवामा करिब ४० किलोमिटर सडक र २१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि सरकारले यातायात सञ्चालन गर्न युद्धस्तरमा पुनःनिर्माण अघि बढाएको छ। काठमाडाैँ । भोटेकोशी (त्रिशूली) नदीमा आएको विनाशकारी बाढीका कारण देशका प्रमुख यातायात मार्गहरूमा ठूलो क्षति पुगेको छ। बाढीले विशेष गरी उत्तरी नाका जोड्ने रसुवा खण्ड र

विपद् पीडितलाई सहयोग गर्न अनलाइन गेटवे सुरु, रकम पठाउन कारोबारको सीमा हट्यो

विपद् प्रभावितका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दाता लक्षित अनलाइन गेटवे सञ्चालनमा आएको छ भने राष्ट्र बैंकले रकम पठाउने सीमा पनि हटाएको छ। काठमाडाैँ । विपद्बाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउन चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ। यस नयाँ व्यवस्थासँगै अब विश्वका जुनसुकै कुनाबाट पनि नेपालका

बाढी अपडेट : जलविद्युत आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन, सयौँ उद्धारको पर्खाइमा

काठमाडौँ। भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। उपलब्ध प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा गरी करिब २०० जना जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। माथिल्लो त्रिशूली–१ मा मात्रै ९४ जना सम्पर्कविहीन निर्माणाधीन २१६ मेगावाटको

सेयर बजारमा लगातार गिरावट: नेप्से २५५७ बिन्दुमा,  जलविद्युत कम्पनीका सेयरधनीलाई लगातार धक्का

काठमाडाैं । लगातार पाचाैँ दिन पनि सेयर बजार घटेकाे छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.०४ अंकले घटेर २५ सय ५७ दशमलव ३१ बिन्दुमा राेकिएकाे छ। बाढीकाे धक्का सेयर बजारमा यसदिन पनि देखिएकाे छ। यसदिन पनि निर्जीवन बीमा समुह २.०४ प्रतिशतले घटेकाे छ । यस्तै आज म्युच्युअल फण्ड ३.१२,

भर्खरै

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक...

बैंकिङ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड

बीमा

बाढी प्रभावित बीमितहरूको दाबी फछ्र्यौट यथाशीघ्र छिटो गर्ने ओरिएन्टल इन्स्योरेन्सको घोषणा

काठमाडौँ ।  ओरिएन्टल इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बीमितहरूको बीमा दाबी फछ्र्यौट यथाशीघ्र छिटो र सहज रूपमा गर्ने घोषणा गरेको छ। बीमित सम्पत्तिहरूको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा हातेमालो गर्न कम्पनी तयार रहेको जनाएको छ। छिटो दाबी भुक्तानी प्रक्रियाका लागि कम्पनीले इमेल ([email protected][email protected]) तथा

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
बाढीले तहसनहस बनाएका मुख्य सडक खुलाउन २० वटा भारी उपकरण…
बाढीपीडितको अस्थायी पुनर्वास केन्द्र निर्माणमा दिवाकर गोल्छा अर्गनाइजेसनले सहयोग गर्ने
युवा उद्यमी मञ्चद्वारा बिर्तामोडमा लगानी र पुँजी बजारसम्बन्धी अभिमुखीकरण
चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान तीव्र