१४ भदौ २०८३, आइतबार

विपद्का बेला छिमेकीको साथ : भारत र चीनद्धारा राहत सामग्रीसहित उद्धार टोली परिचालन

काठमाडौं। विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि छिमेकी मुलुकहरुले महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालमा बाढीका कारण ठूलो धनजनको क्षति भएपछि चीन र भारतले नेपाललाई उल्लेखनीय सहयोग गरेका हुन् । बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउन भारतले थप सहायता पठाएको छ। भारतले राहत

बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान

काठमाडाैं । भदाै १० आएको विनाशकारी बाढी तथा पहिरोका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाललाई करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रोयटर्ससँग कुरा गर्दै यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशत हुने बताएका हुन् । अर्थमन्त्रीले भनेका छन्, ‘क्षतिग्रस्त संरचनाहरूको

बाढीले विद्यालय तहसनहस, ७२०० विद्यार्थीको भविष्य अन्योलमा

काठमाडाैँ । विगत केही दिनअघि आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पुगेको छ। यस प्राकृतिक विपत्तिले यी तीन जिल्लाका झन्डै ७ हजार २ सय विद्यार्थीहरूको पठनपाठन अनिश्चित बन्न पुगेको छ भने कयौँ विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन्। अचानक आएको बाढीले ती तीन जिल्लाका कुल

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला, ८ हजार बढीको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० मा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्। प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०,

चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता, १०४ जना नेपाली

काठमाडौं । गत भदाै १० गते आएको विनासकारी बाढीमा चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन्। चीनको स्वायत्त क्षेत्र तिब्बतका अधिकारीहरूले पत्रकार सम्मेलन गर्दै बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा बढी नेपालका १०४ जना रहेका बताएका छन्। त्यसैगरी भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना

भर्खरै

बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको नि:शुल्क सेवा

काठमाडौं ।  विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । प्राकृतिक विपद्का कारण दैनिक...

बैंकिङ

बाढी पिडितकाे घाउमा मल्हम लगाउँदै आइएमई ग्रुप, प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपिडितकाे सहयाेगमा आईएमई ग्रुप जुटेकाे छ । बाढीले आफन्त गुमाएका तथा वेपत्ता तथा घरबारविहिन बनेकाकाे सहयाेगमा आईएमई ग्रुप सहयाेगी बनेकाे हाे । बुधबार बिहान आएकाे आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

बाढी पिडितकाे घाउमा मल्हम लगाउँदै आइएमई ग्रुप, प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपिडितकाे सहयाेगमा आईएमई ग्रुप जुटेकाे छ । बाढीले आफन्त गुमाएका तथा वेपत्ता तथा घरबारविहिन बनेकाकाे सहयाेगमा आईएमई ग्रुप सहयाेगी बनेकाे हाे । बुधबार बिहान आएकाे आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ।आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन

विश्व बजार
समाचार
आज एकैदिन साढे ९ हजार रूपैयाँले घट्याे सुनकाे भाउ, कति…
बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान
नेपाल टेलिकमद्वारा बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु
बाढी पिडितकाे घाउमा मल्हम लगाउँदै आइएमई ग्रुप, प्रधानमन्त्री राहत कोषमा…