१५ भदौ २०८३, सोमबार

बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो: ४,२४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको जीवितै उद्धार

काठमाडाैं । गत भदाै १० गते बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९०० नाघेकाे छ। सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना,

रसुवागढी नाका बन्द भएपछि  मालवाहक कन्टेनर कोरलातर्फ लागे

काठमाडौँ। रसुवागढी–केरुङ नाका बाढीका कारण सञ्चालनमा आउन नसकेपछि चीनबाट नेपाल भित्रिने सामान ढुवानीका लागि मुस्ताङको कोरला नाका प्रयोग गर्ने क्रम बढेको छ। रसुवागढीमा क्षति पुगेपछि आयातकर्ताहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाकालाई रोज्न थालेका हुन्। कोरला हुँदै आवतजावत गर्ने मालवाहक कन्टेनरको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको सशस्त्र प्रहरीले जनाएको छ।

स्ट्रेट अफ हर्मुजमा चर्कियो तनाव: इरान र अमेरिकाबिच पुनः सैन्य हमला

काठमाडाैं । करिब एक महिनाको शान्तिपछि सोमबार बिहान अमेरिका र इरानबिच पुनः दोहोरो आक्रमण भएको छ। यस घटनाले केही समयदेखि मत्थर हुँदै गएको क्षेत्रीय द्वन्द्वलाई फेरि भड्काउने जोखिम बढाएको छ। अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले समुद्री बम (सी माइन्स) प्रहार गर्ने तयारी गरिरहेको

रसुवा बाढी: २०० भन्दा बढी विद्यार्थी बेपत्ता, २० जना बगेको पुष्टि

काठमाडाैं । गत भदाै १० गते आएको बिनासकारी बाढीमा २०० भन्दा बढी विद्यार्थीहरू बेपत्ता भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार हालसम्म २०० भन्दा बढी विद्यार्थीहरू बेपत्ता भएकाे र खकरिब २० जना विद्यार्थीलाई बाढीले बगाएको छ। नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा

भर्खरै

नाडा अटो शो २०२६ सम्पन्न, बीवाईडी र यामाहासहित ५ स्टल उत्कृष्ट घोषित

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र...

बैंकिङ

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

काठमाडौं। भोटेकोशी विपद् प्रभावितहरूको राहत तथा पुन:स्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत २ करोड ५१ लाख रुपैँया आर्थिक सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
सुनको मूल्य घट्ने क्रम आज पनि जारी, कतिमा हुँदैछ कारोबार?
बाढीले इन्टरनेट रोकिँदा चिन्तामा हुनुहुन्छ? प्रभावित क्षेत्रका ग्राहकले पाए सात…
एनडीपीको साधारणसभा सम्पन्न, अढाई प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव…
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा…