१५ भदौ २०८३, सोमबार

नेपाल भित्रिँदै कियाको नयाँ विद्युतीय गाडी, यस्ताे छ मूल्य र फिचर्स!

काठमाडाैँ । नेपाली बजारमा अटोप्रेमीहरूको पर्खाइमा रहेको कियाको नयाँ विद्युतीय मोडल भित्रिने प्रक्रिया सुरु भएको छ। किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो आधुनिक एसयूभीलाई नेपाल भित्र्याउने तयारी तिब्र पारेको हो। भारतीय उत्पादन केन्द्रबाट बजारमा आएको यो गाडीलाई नेपाली उपभोक्ता माझ ल्याउन कम्पनीले आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ।

अत्यावश्यक भए मात्रै हेलिकप्टर माग्न प्राधिकरणको आग्रह, यी वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

काठमाडौं। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको माग बढ्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वास्तविक जोखिममा परेका नागरिकको उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक अवस्था नरहेका व्यक्तिले हेलिकप्टर उद्धारको माग नगर्न अनुरोध गरेको हो। केही वैकल्पिक सडक सञ्चालनमा आइसकेकाले सुरक्षित रूपमा स्थलमार्गबाट

बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो: ४,२४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको जीवितै उद्धार

काठमाडाैं । गत भदाै १० गते बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९०० नाघेकाे छ। सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना,

भर्खरै

अत्यावश्यक भए मात्रै हेलिकप्टर माग्न प्राधिकरणको आग्रह, यी वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

काठमाडौं। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको माग बढ्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वास्तविक जोखिममा परेका नागरिकको उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक अवस्था नरहेका व्यक्तिले...

बैंकिङ

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब तरलता प्रशोचन गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज २० अर्ब रुपैयाँ बराबरको तरलता संकलन प्रशोचन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८६ दिने अवधिको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार आज भदौ १५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ।

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब तरलता…
निफ्राले घोषणा गर्‍यो ५.२६ प्रतिशत नगद लाभांश
नुवाकोट र रसुवामा एनसेलका अधिकांश टावर सञ्चालनमा, तीन स्थानमा मर्मतको…
बाढीले इन्टरनेट रोकिँदा चिन्तामा हुनुहुन्छ? प्रभावित क्षेत्रका ग्राहकले पाए सात…