१८ भदौ २०८३, बिहिबार

नेपाली बजारमा विद्युतीय कारको बाढी, साउन महिनामै भित्रिए ६७५ युनिट ईभी

विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणका बीच चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपाली बजारमा ६०० भन्दा बढी नयाँ युनिट कार भित्रिएका छन्। काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै विभिन्न २३ वटा अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ युनिट विद्युतीय कार नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांक अनुसार यस

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका सात प्रमुख निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले गरेका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय १) एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार

प्रधानसेनापति सिग्देल स्वयं स्थलगत अनुगमनमा, सुरुङभित्रको उद्धार कार्यबारे चासाे व्यक्त

सुरुङभित्र भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सबै निकायबीच समन्वय बढाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। काठमाडाैँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रसुवा र नुवाकोटको सिमानामा पर्ने सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको प्रत्यक्ष अनुगमनका लागि त्यसतर्फ पुगेका छन्। सैनिक

बक्यौता नतिरेको यूटीएलको लाइसेन्स नवीकरण गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको चलखेल

काठमाडाैं। दूरसञ्चार क्षेत्रमा एक दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले फेरि बजारमा प्रवेश गर्ने प्रयास थालेको छ। लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि उसको विगत, राज्यप्रतिको दायित्व र आगामी योजनामाथि फेरि बहस सुरु भएको छ। यूटिएलको लाइसेन्स नबिकरण

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १…

काठमाडौँ । बाढी प्रभावितकाे उद्दार, राहत तथा पुनर्स्थापनामा सहयाेग पुर्‍याउने उदेश्यले रिद्धि सिद्धि र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयाेग गरेकाे छ। बाढी प्रभावितकाे राहत, पुनस्थापना अनि पुनर्निर्माण हामी सबैको दायित्व र जिम्मेवारी...

बैंकिङ

मेरो माइक्रोफाइनान्सद्वारा दैवीप्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार सहयोग

काठमाडौँ। बाढी पीडितका लागि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ लाख ५५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ। हालैको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दु:ख पनि व्यक्त गरेको छ। संस्थाको

बीमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको

अर्थ राजनीति

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका

विश्व बजार
समाचार
नेपाली बजारमा विद्युतीय कारको बाढी, साउन महिनामै भित्रिए ६७५ युनिट…
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
दिपशिखा धितोपत्र ब्रोकर कम्पनीद्वारा बाढी पीडितका लागि १५ लाख सहायता
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख…
सिटिजन्स बैंकद्वारा कर्मचारीका लागि हृदय रोग रोकथामसम्बन्धी वेबिनार सम्पन्न