अस्ट्रेलियाले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने नाममा कडा नीति अघि सार्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजानबाट वञ्चित गर्ने भएको छ भने भिसाको दुरुपयोग गर्नेमाथि व्यापक निगरानी बढाएको छ। काठमाडाैँ । अस्ट्रेलियाली सरकारले मुलुकको आप्रवासन प्रणालीमा ऐतिहासिक र कठोर नीतिगत हस्तक्षेप गरेको छ। भिसाको म्याद सकिएपछि पनि अनधिकृत रूपमा बसोबास गर्ने, एउटै
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब पौने २ खर्ब रुपैँया राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। भदौ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा यसपटक राजस्व आम्दानी २५ अर्ब
भृकुटीमण्डपमा सुरु भयो नवौं घरजग्गा प्रदर्शनी, सुरक्षित र वातावरणमैत्री आवास निर्माणमा विशेष बहस केन्द्रित हुने । काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले अहिले बिहान गर्ने कार्यक्रम
फेसबुकमा साबेल कोतरेको र चामल बाँडेको तस्बिरले न त भग्नावशेष उठ्छन्, न त रसुवा-नुवाकोटको भविष्य बन्छ। नियमित बजेटको रमिता हेर्ने हो भने अबको १० वर्षमा रसुवा हुम्लाजस्तै र नुवाकोट जुम्लाजस्तै बन्न कुनै आइतबार कुर्नु पर्दैन; त्यसैले अब परम्परागत ढिपी छोडेर दुई खर्बको ‘ग्लोबल बण्ड’ र निजी क्षेत्रको सामर्थ्यलाई सँगै डोहोर्याउनै
काठमाडाैँ । आधुनिक प्रविधि, कलकारखाना र श्रमका प्रतीक वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष सौरमानअनुसार कन्या सङ्क्रान्तिको दिन अर्थात् आश्विन (असाेज) सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा हिमवत् क्षेत्रकाे नेपाली समाजले श्रम, सीप र औजारप्रति गहिरो सम्मान प्रकट
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको
अस्ट्रेलियाले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने नाममा कडा नीति अघि सार्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजानबाट वञ्चित गर्ने भएको छ भने भिसाको दुरुपयोग गर्नेमाथि व्यापक निगरानी बढाएको छ। काठमाडाैँ । अस्ट्रेलियाली सरकारले मुलुकको आप्रवासन प्रणालीमा ऐतिहासिक...
काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ। आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड
काठमाडौँ । यो सरकार गठन हुनुभन्दा अघिल्लो दिन १२ चैतमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक २९५० अंकमा बन्द भएको थियो । त्यसपछि अहिलेसम्म नेप्सेमा ११७ दिन कारोबार भएको छ । तर यसबीचमा नेप्सेले अनपेक्षित गिरावट भोगेको छ । ती ११७ दिनमध्ये ७० दिन बजार ओरालो लाग्यो । बाँकी ४७ दिन
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूचीमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने विषय समावेश गरिएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसैबीच, संघीय संसद् सचिवालयका अनुसार आज तीनवटा संसदीय समितिका बैठक समेत बस्ने भएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिले आ–आफ्ना विषयमा छलफल गर्नेछन्।