१ आश्विन २०८३, बिहिबार

सहकारीको चर्को ब्याजमा लगाम, अबदेखि १३ प्रतिशत भन्दा बढी लिन नपाइने

काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ निर्णयसँगै उक्त सीमालाई घटाएर १३

संविधान संशोधनका लागि अब दुवै सदनमा छुट्टै ‘दुई तिहाइ’ अनिवार्य, रास्वपाकाे प्रयास असफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने दाबी गरिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासबाट महत्त्वपूर्ण र कडा व्याख्या बाहिर आएको छ। सर्वोच्चको यो व्याख्यासँगै अब संसद्का दुई सदनको संयुक्त बैठक राखेर मात्रै संविधान संशोधन विधेयक पारित गराउने मार्ग बन्द भएको छ। संविधान संशोधनका लागि

अस्ट्रेलिया गएका ज्यादातर विद्यार्थीले परिवार लान नपाउने, भिजिटर र विद्यार्थी भिसामा अंकुश

अस्ट्रेलियाले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने नाममा कडा नीति अघि सार्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजानबाट वञ्चित गर्ने भएको छ भने भिसाको दुरुपयोग गर्नेमाथि व्यापक निगरानी बढाएको छ। काठमाडाैँ । अस्ट्रेलियाली सरकारले मुलुकको आप्रवासन प्रणालीमा ऐतिहासिक र कठोर नीतिगत हस्तक्षेप गरेको छ। भिसाको म्याद सकिएपछि पनि अनधिकृत रूपमा बसोबास गर्ने, एउटै

सरकारले भदौ मसान्तसम्म पौने २ खर्ब राजस्व उठायो, वार्षिक लक्ष्यको ११.५९ प्रतिशत संकलन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब पौने २ खर्ब रुपैँया राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। भदौ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा यसपटक राजस्व आम्दानी २५ अर्ब

भृकुटीमण्डपमा घरजग्गा प्रदर्शनी सुरु, जलवायु र सुरक्षित आवास निर्माणमा विज्ञहरूको बहस केन्द्रित

भृकुटीमण्डपमा सुरु भयो नवौं घरजग्गा प्रदर्शनी, सुरक्षित र वातावरणमैत्री आवास निर्माणमा विशेष बहस केन्द्रित हुने । काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले अहिले बिहान गर्ने कार्यक्रम

अर्थमन्त्रीलाई व्यवसायीको खुल्ला पत्र : “रिमझिम राहत होइन, रूपान्तरणकारी विकास चाहिएको छ”

फेसबुकमा साबेल कोतरेको र चामल बाँडेको तस्बिरले न त भग्नावशेष उठ्छन्, न त रसुवा-नुवाकोटको भविष्य बन्छ। नियमित बजेटको रमिता हेर्ने हो भने अबको १० वर्षमा रसुवा हुम्लाजस्तै र नुवाकोट जुम्लाजस्तै बन्न कुनै आइतबार कुर्नु पर्दैन; त्यसैले अब परम्परागत ढिपी छोडेर दुई खर्बको ‘ग्लोबल बण्ड’ र निजी क्षेत्रको सामर्थ्यलाई सँगै डोहोर्‍याउनै

श्रम र सिर्जनाका देवताको सम्मान: प्रविधिलाई र औजारलाई ऊर्जा मानि आज देशभर विश्वकर्मा पूजा मनाइँदै

काठमाडाैँ । आधुनिक प्रविधि, कलकारखाना र श्रमका प्रतीक वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष सौरमानअनुसार कन्या सङ्क्रान्तिको दिन अर्थात् आश्विन (असाेज) सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा हिमवत् क्षेत्रकाे नेपाली समाजले श्रम, सीप र औजारप्रति गहिरो सम्मान प्रकट

भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको

बैंकिङ प्रणालीमा अधिक तरलताको चाप: भदौमा मात्रै राष्ट्र बैंकले खिच्यो साढे ४ खर्ब बढी निक्षेप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनामा मात्रै बैंकिङ प्रणालीबाट साढे ४ खर्ब रूपैयाँ बढी निक्षेप तानेको छ। राष्ट्र बैंकले भदाै भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म ९ पटकमा ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन प्रशाेचन गरेकाे हाे । अर्थतन्त्रमा देखिएको सुस्तता र कर्जा मागमा आएको शिथिलताका कारण

भर्खरै

संविधान संशोधनका लागि अब दुवै सदनमा छुट्टै ‘दुई तिहाइ’ अनिवार्य, रास्वपाकाे प्रयास असफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने दाबी गरिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासबाट महत्त्वपूर्ण र कडा व्याख्या बाहिर आएको छ। सर्वोच्चको यो व्याख्यासँगै अब संसद्का दुई सदनको संयुक्त...

बैंकिङ

सहकारीको चर्को ब्याजमा लगाम, अबदेखि १३ प्रतिशत भन्दा बढी लिन नपाइने

काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

संविधान संशोधनका लागि अब दुवै सदनमा छुट्टै ‘दुई तिहाइ’ अनिवार्य, रास्वपाकाे प्रयास असफल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने दाबी गरिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासबाट महत्त्वपूर्ण र कडा व्याख्या बाहिर आएको छ। सर्वोच्चको यो व्याख्यासँगै अब संसद्का दुई सदनको संयुक्त बैठक राखेर मात्रै संविधान संशोधन विधेयक पारित गराउने मार्ग बन्द भएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनले अलग-अलग रूपमा दुई तिहाइ बहुमत पुर्याउनै पर्ने संवैधानिक बाध्यता रहेको अदालतले स्पष्ट पारेको छ। तसर्थ, संयुक्त बैठकको अंकगणित जोडेर संविधान संशोधन गर्न खोज्ने राजनीतिक दाउपेच अब कानुनी रूपमै असफल हुने देखिएको छ। त्यस्तै, प्रतिनिधि सभा नियमावली, २०८३ मा राखिएका केही विषयगत कानुनका दफा

विश्व बजार
समाचार
सहकारीको चर्को ब्याजमा लगाम, अबदेखि १३ प्रतिशत भन्दा बढी लिन नपाइने
भृकुटीमण्डपमा घरजग्गा प्रदर्शनी सुरु, जलवायु र सुरक्षित आवास निर्माणमा विज्ञहरूको…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
अर्थमन्त्रीलाई व्यवसायीको खुल्ला पत्र : “रिमझिम राहत होइन, रूपान्तरणकारी विकास…