२ आश्विन २०८३, शुक्रबार

सरकारी निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइँदै, प्रशासनिक ढिलासुस्ती अन्त्य होला?

काठमाडौं। सरकारी कार्यालयमा फाइल एउटा टेबलबाट अर्को टेबलमा पुग्न लाग्ने समय, निर्णयका लागि कुर्नुपर्ने लामो प्रक्रिया र जिम्मेवारी पन्छाउने प्रवृत्तिलाई घटाउने लक्ष्यसहित सरकारले सरकारी निर्णय प्रणालीलाई डिजिटल र समयबद्ध बनाउने भएको छ। यसका लागि सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाले निर्णय

एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन

काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।

एकपछि अर्को पराजयको धक्काले ट्रम्पको सनक उत्कर्षमा, यी हुन् उनलाई रन्थन्याउने ५ ठूला झट्का

काठमाडौँ । आफ्नो वर्चस्व कमजोर पार्ने गरी लगातार भइरहेका राजनीतिक प्रहारबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनक फेरि उत्कर्षमा पुगेको छ। आफ्नै महत्त्वाकाङ्क्षी योजनाहरू एकपछि अर्को गर्दै भताभुङ्ग बनेपछि उनी यतिबेला चरम आक्रोश र असन्तुष्टिले रन्थनिएका छन्। सत्तामा रहने राष्ट्रपतिका लागि सबै रणनीति एकैपटक भत्किने कठिन समय आउँछ भनिन्थ्यो, ट्रम्पको हकमा

भर्खरै

‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक

काठमाडौँ। विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको हो। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक...

बैंकिङ

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले बेसरेट + ०.२५ प्रतिशत मात्रको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद

बीमा

एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन

काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।

अर्थ राजनीति

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेको व्यस्तता, यस्तो छ आजको कार्यतालिका

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा उनी व्यस्त छन्। तीनदिने भ्रमणका लागि बिहीबार भारत वाग्ले भारत प्रस्थान गरेका थिए। बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए। भ्रमणको दोस्रो दिन आज (शुक्रबार) अर्थमन्त्री वाग्ले विभिन्न कार्यक्रममा सहभागी हुँने उनको सचिवालयले जानकारी दिएको छ। आज बिहान ९ बजेदेखि नै उनको भेटघाटको व्यस्तता सुरु भएको थियो। बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागीता जनाउने वाग्लेको समयतालिकामा उल्लेख छ। आजै, अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्ताको समय साँझ

विश्व बजार
समाचार
सरकारी निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइँदै, प्रशासनिक ढिलासुस्ती अन्त्य होला?
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै…
एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा…
शुक्रबार एकैदिन तोलामा ३,६०० रुपैयाँले बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच…