२६ श्रावण २०८३, मंगलबार

पीपीए नभई अनुमतिपत्र खारेज गर्ने व्यवस्था अन्यायपूर्ण : इप्पान

विद्युत विकास विभाग र निजी ऊर्जा उत्पादकबीच सहकार्यको प्रतिबद्धता व्यक्त हुँदा अनुमतिपत्र खारेजीको अव्यवहारिक व्यवस्था सच्याउन इप्पानले जोड दिएको छ। काठमाडाैँ । ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक सागर राज गौतमले व्यक्त गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई विशेष अदालतले १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। मंगलबार भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग उक्त रकम धरौटी माग गरेको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले गोल्छासँग धरौटी माग गरेको हो। व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक, एम्बुलेन्स र शव वाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले

एउटा गाडी किन्दासमेत प्रहरील समात्ने डर, दशकौँ पुरानो सम्पत्तिको स्रोत कसरी प्रमाणित गर्ने ?

माेबिलिटी अब केवल यातायातको विषय रहेन। यो राष्ट्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता, ऊर्जा नीति, लगानी वातावरण र समग्र आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधारहरूमध्ये अटाेमाेबाइल तथा माेबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आर्थिक स्तम्भका रूपमा स्थापित भइसकेको छ। यस क्षेत्रले केवल सवारीसाधन मात्र बिक्री गर्दैन, यसले अर्थतन्त्रका

हायर पर्चेज कम्पनीको मनपरीमा ब्रेक, अब जथाभावी ब्याज र शुल्क असुल्न बन्देज

केन्द्रीय बैंकले हायर पर्चेज कर्जामा कडा नियमन लागू गर्दै सेवा शुल्कमा अधिकतम १ प्रतिशतको सीमा तोकेको छ भने जथाभावी हुने ब्याजदर र पेनाल असुलीमा पूर्ण रोक लगाएको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीहरूको भूमिकालाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यले

आकर्षक क्रसओभर डिजाइन र ४०० किलोमिटर रेन्जसहित चेरी क्यू सार्वजनिक

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र अत्याधुनिक सुरक्षा फिचरसहित बहुप्रतीक्षित विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत कम्पनीले यो प्रिमियम

नेपाली भूमिमै एसेम्बल भएकाे हुन्डाई भेन्यु, यस्ता छन् विशेषता र मूल्य

नेपालमै एसेम्बल गरिएको ‘अल न्यु हुन्डाई भेन्यु’ आधुनिक सुरक्षा प्रविधि ‘एडास लेभल-२’ का साथ बजारमा प्रवेश गरेको छ। काठमाडाैँ । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ रूपमा सार्वजनिक भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर यो गाडीलाई नेपाली ग्राहकका

६७९ किमी रेन्ज दिने महिन्द्राको अत्याधुनिक एक्सईभी ९ एस सार्वजनिक, मूल्य रू. ६० लाख

काठमाडौं । विद्युतीय मोटर उत्पादक कम्पनी महिन्द्राले आफ्नो नयाँ र अत्याधुनिक फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन आज यो प्रिमियम गाडी औपचारिक रूपमा नेपाल डेब्यु गरेकाे हाे । कम्पनीले यस गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेको छ। यस

टाटाको पन्च ईभी फेसलिफ्ट बजारमा, मूल्य साढे चार लाखसम्म सस्तो

परिमार्जित डिजाइन, क्षमतावान् ब्याट्री र भारी मूल्य कटौतीसहित टाटा पन्च ईभीको फेसलिफ्ट मोडल आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा चर्चामा रहेको टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण औपचारिक रूपमा बिक्रीमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाइमा मोबिलिटी एक्स्पोको अवसर

यस्तो देखियो नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन (फोटो फिचर)

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि एक्स्पोको उद्घाटन भएको हो। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्। साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू राखिएका छन्। आयोजकका

अटो क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र नहेर्न निजी क्षेत्रको आग्रह, स्थिर नीतिको माग

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएसँगै नेपालको अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूले सरकारसँग स्थिर नीति, पूर्वाधार विकास र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले

नाईमा मोबिलिटी एक्स्पोमा ५५ बढी ब्रान्ड र ४० बढी नयाँ लन्चको धमाका (भिडियोसहित)

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र

भर्खरै

व्यवसायीको मनोबल खस्किँदा बैंकको कर्जा लगानी ३० अर्बले घट्यो : सीईओ ज्ञवाली

काठमाडौं। नेपालको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढिरहेको भए पनि त्यसअनुसार कर्जाको माग विस्तार हुन सकेको छैन। ब्याजदर न्यून स्तरमा पुगे पनि व्यवसाय तथा लगानीका लागि ऋण लिने प्रवृत्तिमा अपेक्षित सुधार नआएको हो। नबिल बैंकका प्रमुख...

बैंकिङ

व्यवसायीको मनोबल खस्किँदा बैंकको कर्जा लगानी ३० अर्बले घट्यो : सीईओ ज्ञवाली

काठमाडौं। नेपालको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढिरहेको भए पनि त्यसअनुसार कर्जाको माग विस्तार हुन सकेको छैन। ब्याजदर न्यून स्तरमा पुगे पनि व्यवसाय तथा लगानीका लागि ऋण लिने प्रवृत्तिमा अपेक्षित सुधार नआएको हो। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार बैंकिङ प्रणालीमा निक्षेप बढ्नुको प्रमुख

बीमा

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन

काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ

अर्थ राजनीति

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक, एम्बुलेन्स र शव वाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी गराएका हुन् । त्यसैगरी, वातावरणीयमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ठूलो राहतको घोषणा गरेको छ। अब नेपालभित्रै उत्पादन हुने वा आयात गरिने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी

विश्व बजार
समाचार
नाइमा एक्स्पोमा प्रोटोन ईमास ५ आकर्षणको केन्द्र
हायर पर्चेज कम्पनीको मनपरीमा ब्रेक, अब जथाभावी ब्याज र शुल्क…
सुजुकीले देशभर मनसुन निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने
मुक्तिनाथ विकास बैंकको नाडा अटो शो लक्षित अटो लोन योजना