काठमाडौँ। गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ तीर्थयात्री लिएर हिँडेको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गएको ग २ ख ११५२ नम्बरको बससँग सम्पर्क हुन सकेको छैन। बसमा कुल ३८ जना यात्रु रहेको बताइएको छ। डीएसपी राजकुमार श्रेष्ठका अनुसार तीमध्ये
काठमाडौँ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्राप्त पछिल्लो विवरणअनुसार रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन्। त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले टिमुरे र त्रिशूली क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीको चपेटामा परेका केही शाखामा पूर्ण क्षति भएको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्। टिमुरे बजारमा सञ्चालनमा रहेका नबिल बैंक, ग्लाेवल आईएमई, प्रभु बैंक,
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले जनजीवन प्रभावित बनेपछि सरकारले उद्धार तथा राहत कार्यलाई सहज बनाउन चार जिल्लामा सञ्चार सेवा निःशुल्क गर्ने निर्णय गरेको छ। सरकारले धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो। विपद्का बेला उद्धारमा खटिएका निकाय,
काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै राज्यका विभिन्न संयन्त्र परिचालन गरेको छ। अर्थ मन्त्रालयको सचिवालयका अनुसार नेपाली सेनाका दुईवटा उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको एमआई–१७ हेलिकप्टर नुवाकोट र रसुवातर्फ पठाइएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवाका लागि हवाई माध्यमबाट आवश्यक जनशक्ति परिचालन गरिएको
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका १५ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीले दुवै जिल्लाका जलविद्युत् आयोजना, सबस्टेसन, प्रसारण संरचना तथा सौर्य विद्युत् प्लान्टमा व्यापक क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दिएको जानकारी अनुसार रसुवामा सञ्चालनमा रहेका ५ र निर्माणाधीन
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा बाढीपछि ठूलो मानवीय संकट देखिएको छ। स्थानीय वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीका कारण टिमुरेको बस्ती तथा बजार क्षेत्रमा व्यापक क्षति पुगेपछि ३ सयभन्दा बढी स्थानीय सुरक्षित उद्धारको प्रतीक्षामा छन्। बाढीले टिमुरेको पुरानो बस्ती र बजार क्षेत्रको अवस्था अत्यन्तै दयनीय बनाएको स्थानीयको
काठमाडौं। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाकृत सुस्त रहेका बेला बैंकहरुले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइरहेका हुन्। कतिपय संस्थाले त प्रिमियम समेत
भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउँदै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न कडा निर्देशन दिएका छन्। काठमाडाैँ । भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले तटीय क्षेत्रमा जोखिम बढाएपछि सरकारले आपत्कालीन कदम चालको छ। सम्भावित मानवीय क्षति रोक्न र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न प्रधानमन्त्री
काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए
नेपालमा डिजिटल अर्थतन्त्र र एआईको प्रभावकारी प्रयोगमार्फत् विकास तथा सुशासन हासिल गर्न डिजिटल सार्वजनिक पूर्वाधार, सुरक्षित डेटा एक्सचेञ्ज र वित्तीय पहुँचलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ। यसका लागि केही स्वायत्त संस्थागत संरचनाहरु बनाएर काम गर्न हतारो भइसकेको छ । एआईले विश्वब्यापी रुपमा ठूलो परिवर्तन ल्याइरहेको बखत नेपालमा प्रविधिको प्रयोग एक अवसर पनि
काठमाडौँ। गोरखाको पालुङटारबाट रसुवाको गोसाइकुण्डतर्फ तीर्थयात्री लिएर हिँडेको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गएको ग २ ख ११५२ नम्बरको बससँग सम्पर्क हुन...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले टिमुरे र त्रिशूली क्षेत्रका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्याएको छ। बाढीको चपेटामा परेका केही शाखामा पूर्ण क्षति भएको छ भने केही कार्यालय आंशिक रूपमा प्रभावित भएका छन्। टिमुरे बजारमा सञ्चालनमा रहेका नबिल
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।