१२ भदौ २०८३, शुक्रबार

सञ्चार सम्पर्क विच्छेद भएका रसुवा, नुवाकोट र धादिङमा फर्कियो एनसेलको नेटवर्क

काठमाडाैँ । तिब्बतबाट भित्रिएकाे विध्वंशकारी बाढी र अविरल वर्षाका कारण आएको अन्यत्रकाे बाढी तथा पहिराले सञ्चार सम्पर्क विच्छेद गराएका रसुवा, नुवाकोट र धादिङमा एनसेलले दूरसञ्चार सेवा सुचारु गरेको छ। विपद्का कारण अबरुद्ध बनेका यस क्षेत्रका टावरहरूलाई कम्पनीको प्राविधिक टोलीले निरन्तरको प्रयासपछि पुनः सञ्चालनमा ल्याएको हो। यससँगै प्रभावित क्षेत्रका नागरिकले परिवारसँग

चीनतर्फ ताल फुटेपछि त्रिशूली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह, सुरक्षाकर्मी हाई अलर्टमा

काठमाडाैँ । तिब्बतमा थुनिएको ताल फुटेपछि नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । चीनतर्फका नदीहरूमा पानीको बहाव अचानक बढेपछि सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ रहन सार्वजनिक रूपमा आग्रह गरेका छन् । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै रहेको उक्त विशाल ताल अचानक फुटेको

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ। अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले आजका दिन बिहानै नदी, ताल, पोखरी तथा अन्य जलाशयमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ। रक्षासूत्रलाई धार्मिक रूपमा नकारात्मक प्रभावबाट जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकका

भर्खरै

सञ्चार सम्पर्क विच्छेद भएका रसुवा, नुवाकोट र धादिङमा फर्कियो एनसेलको नेटवर्क

काठमाडाैँ । तिब्बतबाट भित्रिएकाे विध्वंशकारी बाढी र अविरल वर्षाका कारण आएको अन्यत्रकाे बाढी तथा पहिराले सञ्चार सम्पर्क विच्छेद गराएका रसुवा, नुवाकोट र धादिङमा एनसेलले दूरसञ्चार सेवा सुचारु गरेको छ। विपद्का कारण अबरुद्ध बनेका यस क्षेत्रका...

बैंकिङ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड

बीमा

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ। अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा…
विपद् प्रभावित क्षेत्रमा सेवा निरन्तरता र पुनर्स्थापनाका लागि वित्तीय क्षेत्र…
बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा 
बाढीपीडितको अस्थायी पुनर्वास केन्द्र निर्माणमा दिवाकर गोल्छा अर्गनाइजेसनले सहयोग गर्ने