काठमाडाैँ । विध्वंशकारी भेलबाढीले तहसनहस बनाएका घरहरू अब चाेरकाे नयाँ लक्ष्य बन्न थालेका छन् । नुवाकाेटका त्रिशुली, ढुंगे, देवीघाट लगायत क्षेत्रमा यस्ता चाेरकाे विगबिगी देखिएकाे त्यहाँकाे स्थानीयले बताएका छन् । अहिले काठमाडाैँ उपत्यका, नुवाकाेट, धादिङ, रसुवा, सिन्धुपाल्चाेकल, काभ्रेदेखि मधेश र भारतदेखिका चाेरहरू बाढी प्रभावित क्षेत्रमा पुगेकाे एक स्थानीले बताए ।
काठमाडौँ। ‘सुदूरपश्चिम प्रदेश’ धेरैले साहित्यिक शैलीमा ‘सुन्दर पश्चिम’ भनेर चिनाउने यो भूगोल भाषा, कला, संस्कृति र प्राकृतिक विविधताका हिसाबले नेपालका अन्य क्षेत्रभन्दा फरक पहिचान बोकेको प्रदेश हो। हिमालदेखि पहाड र तराईसम्म फैलिएको सुदूरपश्चिमलाई पृथक बनाउने धेरै विशेषता छन्। तीमध्ये देउडा यहाँको सबैभन्दा बलियो मौलिक सांस्कृतिक पहिचानमध्ये एक हो। सुदूरपश्चिमेली जनजीवन, चाडपर्व, मेलापात,
काठमाडौँ। अटो पारखीहरूका लागि एउटा खुसीको खबर आएको छ ! रोयल इनफिल्डले आफ्नो बहुचर्चित एड्भेन्चर राइडरहरूको पहिलो रोजाइ ‘हिमालयन’ बाइक भारतीय बजारमा प्रवेश गरेको १० वर्ष पूरा भएको ऐतिहासिक सफलताको अवसरमा सार्वजनिक गरेको छ- ‘हिमालयन ४४०’। भारतीय बजारमा यसको सुरुवाती मूल्य २ लाख २९ हजार भारु निर्धारण गर्दै कम्पनीले बुकिङसमेत
नेपाली अटो बजारमा मूल्य घटेर तीव्र प्रतिस्पर्धा चलेसँगै ४० लाख रुपैयाँभन्दा कम मूल्यमा आधुनिक प्रिमियम फिचर र लामो रेन्ज दिने विद्युतीय कारहरू ग्राहकको पहिलो रोजाइ बन्न थालेका छन्। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय मध्यम मूल्यका विद्युतीय कारप्रति उपभोक्ताको आकर्षण उच्च रूपमा बढेको छ। विशेष गरी ३० देखि ४०
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच...
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका