२१ भदौ २०८३, आइतबार

भाटभटेनीका मालिक गुरुङले ३ वर्षमा खडा गरे ३ ठूला होल्डिङ कम्पनी, कहाँ-कहाँ छ लगानी ?

व्यापारिक हस्ती मीनबहादुर गुरुङले पछिल्ला तीन वर्षमा ऊर्जादेखि सेयर बजारसम्म अर्बौँ रूपैयाँ लगानी विस्तार गरे पनि नयाँ कम्पनीहरू उच्च ऋण र जोखिमपूर्ण एकोहोरो लगानीको दबाबमा परेका छन्। काठमाडाैँ । व्यापारिक घराना भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो व्यावसायिक दायरालाई डिपार्टमेन्टल स्टोरभन्दा धेरै टाढा पुर्याएका छन्। पछिल्लो तीन वर्षको अवधिमा गुरुङले

प्रकाेपपछि चाेरीकाे बिगिबगी, त्रिशुलीमा बाढीले पुरिएका घर जाेगाउनै मुस्किल

काठमाडाैँ । विध्वंशकारी भेलबाढीले तहसनहस बनाएका घरहरू अब चाेरकाे नयाँ लक्ष्य बन्न थालेका छन् । नुवाकाेटका त्रिशुली, ढुंगे, देवीघाट लगायत क्षेत्रमा यस्ता चाेरकाे विगबिगी देखिएकाे त्यहाँकाे स्थानीयले बताएका छन् । अहिले काठमाडाैँ उपत्यका, नुवाकाेट, धादिङ, रसुवा, सिन्धुपाल्चाेकल, काभ्रेदेखि मधेश र भारतदेखिका चाेरहरू बाढी प्रभावित क्षेत्रमा पुगेकाे एक स्थानीले बताए ।

मौलिक संस्कृतिभित्र लुकेका आर्थिक सम्भावना : सांस्कृतिक अर्थतन्त्रको बलियो आधार ‘देउडा’

काठमाडौँ। ‘सुदूरपश्चिम प्रदेश’ धेरैले साहित्यिक शैलीमा ‘सुन्दर पश्चिम’ भनेर चिनाउने यो भूगोल भाषा, कला, संस्कृति र प्राकृतिक विविधताका हिसाबले नेपालका अन्य क्षेत्रभन्दा फरक पहिचान बोकेको प्रदेश हो। हिमालदेखि पहाड र तराईसम्म फैलिएको सुदूरपश्चिमलाई पृथक बनाउने धेरै विशेषता छन्। तीमध्ये देउडा यहाँको सबैभन्दा बलियो मौलिक सांस्कृतिक पहिचानमध्ये एक हो। सुदूरपश्चिमेली जनजीवन, चाडपर्व, मेलापात,

भारतमा रोयल इनफिल्ड हिमालयन ४४० सार्वजनिक, १० वर्षपछि पुरानो डिजाइनको नयाँ अवतार

काठमाडौँ। अटो पारखीहरूका लागि एउटा खुसीको खबर आएको छ ! रोयल इनफिल्डले  आफ्नो बहुचर्चित एड्भेन्चर राइडरहरूको पहिलो रोजाइ ‘हिमालयन’ बाइक भारतीय बजारमा प्रवेश गरेको १० वर्ष पूरा भएको ऐतिहासिक सफलताको अवसरमा सार्वजनिक गरेको छ- ‘हिमालयन ४४०’। भारतीय बजारमा यसको सुरुवाती मूल्य २ लाख २९ हजार भारु निर्धारण गर्दै कम्पनीले बुकिङसमेत

ईभीमा मूल्य प्रतिस्पर्धाले सस्तो भाउमै प्रिमियम सुविधा, यी हुन् हालका चर्चित विकल्प

नेपाली अटो बजारमा मूल्य घटेर तीव्र प्रतिस्पर्धा चलेसँगै ४० लाख रुपैयाँभन्दा कम मूल्यमा आधुनिक प्रिमियम फिचर र लामो रेन्ज दिने विद्युतीय कारहरू ग्राहकको पहिलो रोजाइ बन्न थालेका छन्। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय मध्यम मूल्यका विद्युतीय कारप्रति उपभोक्ताको आकर्षण उच्च रूपमा बढेको छ। विशेष गरी ३० देखि ४०

भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये १ हजार ३४१ शव फेला, ४ हजार बढी अझै बेपत्ता

काठमाडौँ। रसुवामा भदौ १० गते आएको भीषण भोटेकोशी बाढीबाट ज्यान गुमाएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बाढीमा परी ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेला परेका शवमध्ये ३ सय २५ महिला र ५

भर्खरै

भाटभटेनीका मालिक गुरुङले ३ वर्षमा खडा गरे ३ ठूला होल्डिङ कम्पनी, कहाँ-कहाँ छ…

व्यापारिक हस्ती मीनबहादुर गुरुङले पछिल्ला तीन वर्षमा ऊर्जादेखि सेयर बजारसम्म अर्बौँ रूपैयाँ लगानी विस्तार गरे पनि नयाँ कम्पनीहरू उच्च ऋण र जोखिमपूर्ण एकोहोरो लगानीको दबाबमा परेका छन्। काठमाडाैँ । व्यापारिक घराना भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर...

बैंकिङ

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा

बीमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको

अर्थ राजनीति

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका

विश्व बजार
समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु
मौलिक संस्कृतिभित्र लुकेका आर्थिक सम्भावना : सांस्कृतिक अर्थतन्त्रको बलियो आधार…
भारतमा रोयल इनफिल्ड हिमालयन ४४० सार्वजनिक, १० वर्षपछि पुरानो डिजाइनको…
ईभीमा मूल्य प्रतिस्पर्धाले सस्तो भाउमै प्रिमियम सुविधा, यी हुन् हालका…