२९ भदौ २०८३, सोमबार

थलिएको अर्थतन्त्र उकास्न प्रधानमन्त्रीको बोल्ड कदम, निजगढ विमानस्थल बनाउन निजी क्षेत्रलाई प्रत्यक्ष आह्वान

मुलुकको अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता चिर्दै प्रधानमन्त्री बालेन शाहले ३० खर्बभन्दा बढीको सार्वजनिक ऋण धान्नुपरेको राज्यको बाध्यताबीच राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न देशका प्रमुख उद्योगीहरूलाई प्रत्यक्ष आह्वान गरेका छन्। काठमाडाैँ । ‘जेन्जी’ आन्दोलन र प्राकृतिक विपद् पश्चात लगानीकर्तामा उत्पन्न मनोवैज्ञानिक त्रास र सेयर बजारको ओरालो यात्राले थलिएको

भरतपुरमा गुडिरहेको ‘जीएसी आयोन’ कार जल्दा ५६ वर्षीय चालकको निधन

चितवनको भरतपुरमा गुडिरहेको अवस्थामा विद्युतीय कारमा अचानक आगो लाग्दाभित्रै फसेका ५६ वर्षीय चालकको ज्यान गएको घटनाले नेपालमा ईभी गाडीहरूको प्राविधिक सुरक्षा र स्वचालित प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ। काठमाडाैँ । भदौ २६ गते बिहान ६ बजे चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकको पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा एउटा गम्भीर दुर्घटना भयो। पूर्वबाट

विश्वमा ऊर्जा संकटको खतरा : होर्मुज वार्ता स्थगित, इन्धन आपूर्ति जोखिममा

काठमाडौँ। मध्यपूर्वमा तीव्र बन्दै गएको सैन्य तनावका बीच इरान र खाडी राष्ट्रहरूबीच आज सोमबार आयोजना हुने भनिएको महत्वपूर्ण बैठक रद्द भएको छ। अर्कोतर्फ साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट पैदा हुने खतरा समेत बढेको छ। ओमानका विदेशमन्त्री सैयद बद्र अल्बुसैदीले सहमतिको वातावरण निर्माण गर्न

ब्रिक्सभित्र भारतको नयाँ कूटनीतिक चाल, के न्यु डेभलपमेन्ट बैंक बन्दैछ वैकल्पिक वैश्विक अर्थतन्त्रको आधार?

नयाँदिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनको नेतृत्व गर्दै भारतले बेइजिङको रणनीतिक प्रभावलाई नियन्त्रणमा राख्न र न्यु डेभलपमेन्ट बैंकमार्फत वैश्विक वित्तीय व्यवस्थामा नयाँ अवधारणा अघि सार्ने स्पष्ट संकेत दिएको छ। काठमाडाैँ । गत आइतबार नयाँदिल्लीस्थित भारत मण्डपममा सम्पन्न ब्रिक्स समूहको १८औं शिखर सम्मेलनमा भारतले अध्यक्षता ग्रहण गर्दै यसको कमान सम्हालेको छ। जब

विश्व बैंक र आईएमएफमा उदीयमान अर्थतन्त्रको बलियो प्रतिनिधित्व माग्दै ब्रिक्स

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता वैश्विक वित्तीय संस्थाहरूमा उदीयमान अर्थतन्त्रहरूको बलियो आवाज र प्रतिनिधित्व सुनिश्चित गर्न ब्रिक्स देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूले एकताबद्ध भएर जोड दिएका छन्। काठमाडाैँ । ब्रिक्स राष्ट्रका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका प्रमुखहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता वैश्विक विकास वित्तीय संस्थाहरूमा सुधारको

साउदीमाथि हूती विद्रोहीको लगातार हमला, के टर्कीलाई युद्धमा घिसार्ने प्रयास हाे ?

यमनका हूती विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र पारेसँगै टर्की, पाकिस्तान र साउदीबीचको मक्का सम्झौताअन्तर्गत अङ्करा युद्धमा होमिन सक्ने सम्भावनालाई लिएर मध्यपूर्व र टर्कीभित्र बहस र आशंकाहरू तीव्र बनेका छन्। काठमाडाैँ । यमनमा हूती विद्रोहीहरू लगातार अगाडि बढ्दै साउदी अरबलाई लक्षित गरी आक्रमण तीव्र पारिरहेका छन्। यस्तो परिस्थितिमा टर्कीले मक्का सम्झौताको

बाढीका कारण कृषि क्षेत्रमा अर्बौंको क्षति, कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्र प्रभावित

काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको

असाेजमा लञ्च हुने तयारीमा जिली इएक्स फाइभ, कस्तो छ नयाँ इलेक्ट्रिक एसयुभीको विशेषता?

विशाल फ्रंक, पछाडिको भागमा शक्तिशाली मोटर र आधुनिक लिडार सेन्सरसहित जिली इएक्स फाइभ असाेज ५ (सेप्टेम्बर २१) मा सार्वजनिक हुँदैछ। काठमाडाैँ । आगामी सेप्टेम्बर २१ मा औपचारिक रूपमा बजारमा भित्रिन लागेको नयाँ जिली इएक्स फाइभको बोनेटमुनि निकै फराकिलो फ्रंक अर्थात् अगाडिको भागमा सामान राख्ने ठाउँ देखिएको छ। एक अज्ञात कारप्रेमीले

आज हरितालिका तीज, कठोर तपस्या र आस्थाको प्रतीक बनेको पौराणिक पर्व कसरी मनाइन्छ?

सत्ययुगमा माता पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई प्राप्त गरेको स्मृतिका रूपमा आज देशविदेशमा हरितालिका तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। काठमाडाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। यस विशेष दिनमा नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी धूमधामका साथ यो पर्व मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन

भर्खरै

भिभोको भि८० लाईट नेपाली बजारमा सार्वजनिक

काठमाडौँ। भिभोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन भिभो भि८० लाईट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन सहज ग्रिपका लागि डिजाइन गरिएको कभ्र्ड डिजाइन, शक्तिशाली अल–डे ब्याट्री, स्मूथ टर्बो पर्फमेन्स र १.५के अल्ट्रा इमर्सिभ डिस्प्लेको...

बैंकिङ

सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था कायमै, वाग्ले भन्छन् ‘हस्तक्षेप भएको छैन’

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट प्राप्त

अर्थ राजनीति

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित 'छापा माध्यम बचाउ सुझाव कार्यदल' ले हालै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले सो धारणा व्यक्त गरेका हुन्। पार्टी मुख्यालय सानेपा पुगेको कार्यदल संयोजक दामोदर प्रसाद दवाडी नेतृत्वको टोलीलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले स्वतन्त्र प्रेस माथि संकुचन पत्रकारको पेशागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महत्वपूर्ण

विश्व बजार
समाचार
थलिएको अर्थतन्त्र उकास्न प्रधानमन्त्रीको बोल्ड कदम, निजगढ विमानस्थल बनाउन निजी…
ब्रिक्सभित्र भारतको नयाँ कूटनीतिक चाल, के न्यु डेभलपमेन्ट बैंक बन्दैछ…
विश्वमा ऊर्जा संकटको खतरा : होर्मुज वार्ता स्थगित, इन्धन आपूर्ति…
विश्व बैंक र आईएमएफमा उदीयमान अर्थतन्त्रको बलियो प्रतिनिधित्व माग्दै ब्रिक्स