२९ भदौ २०८३, सोमबार

दशैंका बेला बैंक काउन्टरमा भीड घटाउन राष्ट्र बैंकको नयाँ तरिका, अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँका नोट

महान् चाड बडादशैंको समयमा बैंकका काउन्टरमा साना नोट साट्ने अत्यधिक भीडलाई कम गर्न नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमार्फत नै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंकहरूलाई पत्राचार गरेको छ। काठमाडाैँ । आसन्न बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट ५०० र १ हजार रुपैयाँका

असोज ७ देखि पोखरा–दुबई सिधा उडान हुने, काठमाडौंको तुलनामा भाडा सस्तो

सञ्चालनमा आएको तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तरदेशीय व्यावसायिक उडान हुन लागेको छ, जसअनुसार आगामी असोज ७ गते फ्लाई दुबईको विमान पोखरामा अवतरण गर्ने तय भएको छ। काठमाडाैँ । लामो समयको प्रतीक्षा र विभिन्न कूटनीतिक प्रयासपछि पर्यटकीय नगरी पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानको औपचारिक सुरुआत हुने भएको छ। संयुक्त

बाढी प्रभावितको लागि नयाँ बस्ती बसाउने तयारी, स्रोत अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन जुटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा शाहले सरकारसँग रहेका स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगलाई समेत पुनःस्थापनाको काममा परिचालन गरिने जानकारी दिए। बाढीपछि संघ, प्रदेश

थलिएको अर्थतन्त्र उकास्न प्रधानमन्त्रीको बोल्ड कदम, निजगढ विमानस्थल बनाउन निजी क्षेत्रलाई प्रत्यक्ष आह्वान

मुलुकको अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता चिर्दै प्रधानमन्त्री बालेन शाहले ३० खर्बभन्दा बढीको सार्वजनिक ऋण धान्नुपरेको राज्यको बाध्यताबीच राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न देशका प्रमुख उद्योगीहरूलाई प्रत्यक्ष आह्वान गरेका छन्। काठमाडाैँ । ‘जेन्जी’ आन्दोलन र प्राकृतिक विपद् पश्चात लगानीकर्तामा उत्पन्न मनोवैज्ञानिक त्रास र सेयर बजारको ओरालो यात्राले थलिएको

भरतपुरमा गुडिरहेको ‘जीएसी आयोन’ कार जल्दा ५६ वर्षीय चालकको निधन

चितवनको भरतपुरमा गुडिरहेको अवस्थामा विद्युतीय कारमा अचानक आगो लाग्दाभित्रै फसेका ५६ वर्षीय चालकको ज्यान गएको घटनाले नेपालमा ईभी गाडीहरूको प्राविधिक सुरक्षा र स्वचालित प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ। काठमाडाैँ । भदौ २६ गते बिहान ६ बजे चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकको पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा एउटा गम्भीर दुर्घटना भयो। पूर्वबाट

भर्खरै

बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख...

बैंकिङ

दशैंका बेला बैंक काउन्टरमा भीड घटाउन राष्ट्र बैंकको नयाँ तरिका, अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँका नोट

महान् चाड बडादशैंको समयमा बैंकका काउन्टरमा साना नोट साट्ने अत्यधिक भीडलाई कम गर्न नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमार्फत नै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंकहरूलाई पत्राचार गरेको छ। काठमाडाैँ । आसन्न बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट

बीमा

बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई

अर्थ राजनीति

प्रधानमन्त्रीसँग बैठक सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष

विश्व बजार
समाचार
दशैंका बेला बैंक काउन्टरमा भीड घटाउन राष्ट्र बैंकको नयाँ तरिका,…
साताको पहिलो कारोबार दिन २५.५५ अंकले बढ्यो नेप्से, कारोबार रकम…
थलिएको अर्थतन्त्र उकास्न प्रधानमन्त्रीको बोल्ड कदम, निजगढ विमानस्थल बनाउन निजी…
भरतपुरमा गुडिरहेको ‘जीएसी आयोन’ कार जल्दा ५६ वर्षीय चालकको निधन