काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जाको जोखिम नियन्त्रण गर्न कर्जा व्यवस्थापनसम्बन्धी नियम थप कडा बनाएको छ। ऋण स्वीकृतिदेखि मूल्यांकन र असुलीसम्मका प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ कार्यान्वयनमा ल्याएको हो। यसअघि सन् २०१८ मा जारी गरिएको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई परिमार्जन तथा
काठमाडौं । धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अर्थ मन्त्रालयले २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले लगानी, उद्योग, वित्तीय क्षेत्रसँगै पुँजी बजार सुधारका लागि विभिन्न योजना अघि सारेको थियो। ती योजनालाई कार्यान्वयनमा लैजाने क्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जाको जोखिम नियन्त्रण गर्न कर्जा व्यवस्थापनसम्बन्धी नियम थप कडा बनाएको छ। ऋण स्वीकृतिदेखि मूल्यांकन र असुलीसम्मका प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढिरहेको खराब कर्जाको जोखिम नियन्त्रण गर्न कर्जा व्यवस्थापनसम्बन्धी नियम थप कडा बनाएको छ। ऋण स्वीकृतिदेखि मूल्यांकन र असुलीसम्मका प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ कार्यान्वयनमा ल्याएको हो। यसअघि सन् २०१८ मा जारी गरिएको
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई
काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष