काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले
माेबिलिटी अब केवल यातायातको विषय रहेन। यो राष्ट्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता, ऊर्जा नीति, लगानी वातावरण र समग्र आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधारहरूमध्ये अटाेमाेबाइल तथा माेबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आर्थिक स्तम्भका रूपमा स्थापित भइसकेको छ। यस क्षेत्रले केवल सवारीसाधन मात्र बिक्री गर्दैन, यसले अर्थतन्त्रका
केन्द्रीय बैंकले हायर पर्चेज कर्जामा कडा नियमन लागू गर्दै सेवा शुल्कमा अधिकतम १ प्रतिशतको सीमा तोकेको छ भने जथाभावी हुने ब्याजदर र पेनाल असुलीमा पूर्ण रोक लगाएको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीहरूको भूमिकालाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यले
आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र अत्याधुनिक सुरक्षा फिचरसहित बहुप्रतीक्षित विद्युतीय सवारीसाधन चेरी क्यू नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपालका लागि चेरी गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन चेरी क्यू सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत कम्पनीले यो प्रिमियम
नेपालमै एसेम्बल गरिएको ‘अल न्यु हुन्डाई भेन्यु’ आधुनिक सुरक्षा प्रविधि ‘एडास लेभल-२’ का साथ बजारमा प्रवेश गरेको छ। काठमाडाैँ । नेपाली बजारमा हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ नयाँ रूपमा सार्वजनिक भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ को अवसर पारेर यो गाडीलाई नेपाली ग्राहकका
काठमाडौं । विद्युतीय मोटर उत्पादक कम्पनी महिन्द्राले आफ्नो नयाँ र अत्याधुनिक फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन आज यो प्रिमियम गाडी औपचारिक रूपमा नेपाल डेब्यु गरेकाे हाे । कम्पनीले यस गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेको छ। यस
परिमार्जित डिजाइन, क्षमतावान् ब्याट्री र भारी मूल्य कटौतीसहित टाटा पन्च ईभीको फेसलिफ्ट मोडल आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा चर्चामा रहेको टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण औपचारिक रूपमा बिक्रीमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाइमा मोबिलिटी एक्स्पोको अवसर
काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि एक्स्पोको उद्घाटन भएको हो। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्। साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू राखिएका छन्। आयोजकका
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु भएसँगै नेपालको अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूले सरकारसँग स्थिर नीति, पूर्वाधार विकास र उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६ सम्म) नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना हुँदैछ। आयोजकका अनुसार यसपटकको एक्स्पो अघिल्लो संस्करणभन्दा ठूलो हुने र ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल भेहिकलसँगै आईसी इन्जिनयुक्त पेट्रोल तथा डिजेल सवारी, विद्युतीय सवारी र
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा हालै सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ई–मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आकर्षणको केन्द्र बनेको छ। अगस्ट ११...
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले योजनाअन्तर्गत ५.५७ प्रतिशत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। नाडा अटो शो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको उक्त योजना
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरिएको कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कार्यालयको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्र तथा मेटलाइफ
काठमाडाैँ । सरकारले लामो समयदेखि प्रतीक्षा गरिएको एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको छ। पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा तयार पारिएको उक्त प्रतिवेदन सार्वजनिक भएपछि यस क्षेत्रमा भइरहेका विभिन्न बहस र जिज्ञासाहरूले औपचारिक निष्कर्ष पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत यस विषयमा जानकारी गराएका हुन् । त्यसैगरी, वातावरणीयमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ठूलो राहतको घोषणा गरेको छ। अब नेपालभित्रै उत्पादन हुने वा आयात गरिने विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी