नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका
पछिल्लो एक वर्षको अन्तरालमा नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सेवाप्रदायकबीच आक्रामक प्रतिस्पर्धा देखिएको छ। काठमाडाैँ । डिजिटल बजारमा इन्टरनेट प्रयोगकर्ताको दायरा फराकिलो बन्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार मुलुकभर ‘फिक्स्ड ब्रोडब्यान्ड’ इन्टरनेट सेवा लिने ग्राहकको संख्यामा उल्लेख्य छलाङ
काठमाडौँ। लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर नेपालमा बीई ११ का दुइ
काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धीका रूपमा अवतार ०७ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शो २०२६ मार्फत यो गाडी सार्वजनिक गरेको हो। आकर्षक डिजाइन, ठूलो ब्याट्री प्याक, उच्च क्षमताको मोटर, ८०० भोल्ट विद्युतीय संरचना र अत्याधुनिक प्रविधि अवतार ०७
काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने
काठमाडौं। काठमाडौंमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय कारहरूमा विशेष मूल्य घोषणा गरिएको छ। नाडा अटो शोको अवसरमा टाटाले आफ्ना विभिन्न मोडेलमा भारी छुट प्रदान गरेको हो। टाटा पञ्च ईभीको मूल्य ३२.९९ लाख नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३३.९९ लाख रुपैयाँबाट घटाएर ३२.९९ लाख रुपैयाँ कायम गरिएको छ। यसमा १
काठमाडौं । टाटाको बहुप्रतीक्षित सिएरा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। आकर्षक फ्युचरिस्टिक डिजाइन, लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक फिचरले सुसज्जित यो विद्युतीय एसयूभीलाई नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मार्फत सार्वजनिक गरेको हो। सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट
काठमाडौं । बहुराष्ट्रिय खाद्य तथा पेय पदार्थ कम्पनीहरूले भारत र अन्य देशमा एउटै ब्रान्डका उत्पादन फरक सामग्री र फरक पोषण मापदण्डमा बिक्री गर्ने गरेको आरोप लागेको छ। भारतमा बिक्री हुने फ्यान्टा, किटक्याट र म्यागीजस्ता उत्पादनको सामग्री अन्य देशमा बिक्री हुने सोही ब्रान्डका उत्पादनभन्दा फरक रहेको भन्दै उपभोक्ता अधिकार तथा स्वास्थ्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक र व्यावसायिक प्रगतिका लागि उद्यमशील क्षमता विकास गर्न आग्रह गरेको छ। मंगलबार बैंकले वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै उद्यमशीलता कुनै व्यवसाय सञ्चालनमा मात्र सीमित नभई समाजका लागि आर्थिक, सांस्कृतिक तथा सामाजिक मूल्य सिर्जना गर्ने कार्य भएको स्पष्ट पारेको हो। राष्ट्र बैंकका
काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्राप्त अत्यधिक उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै, नेपालमा ओमोडा र जेइको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल प्रालीले जेइको जे ५ प्रोका लागि विशेष नाडा स्पेशल...
काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।