काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए
नेपालमा डिजिटल अर्थतन्त्र र एआईको प्रभावकारी प्रयोगमार्फत् विकास तथा सुशासन हासिल गर्न डिजिटल सार्वजनिक पूर्वाधार, सुरक्षित डेटा एक्सचेञ्ज र वित्तीय पहुँचलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ। यसका लागि केही स्वायत्त संस्थागत संरचनाहरु बनाएर काम गर्न हतारो भइसकेको छ । एआईले विश्वब्यापी रुपमा ठूलो परिवर्तन ल्याइरहेको बखत नेपालमा प्रविधिको प्रयोग एक अवसर पनि
काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका...
काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ। ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले
एनएफआरएस १७ को कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई दोहोरो लागत र जटिलताको पासोमा पारेको छ। छिमेकी भारतमा समेत लागू नभएको यो प्रणाली नेपालमा जबर्जस्ती लादिँदा यसले कम्पनीहरूको नाफा, लाभांश क्षमता र साधारण सभाको समयसीमा नै अन्योलमा पारेको छ। काठमाडाैँ । अन्तर्राष्ट्रिय लेखा प्रणालीको नयाँ मापदण्डका रूपमा आएको एनएफआरएस १७ को कार्यान्वयनलाई
नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।