१० भदौ २०८३, बुधबार

भोटेकोशीमा आएको बाढीले ७ जलविद्युत् आयोजनासहित सौर्य प्लान्ट र सबस्टेसनमा ठूलो क्षति

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको अकस्मात् बाढीले विद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित महत्वपूर्ण संरचनामा व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजना, सबस्टेसन, प्रसारण संरचना तथा सौर्य विद्युत् प्लान्ट प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवा जिल्लामा घर, सडक, पुल तथा विद्युत् संरचनामा समेत उल्लेख्य

टिमुरेबस्ती तहसनहस : ३ सय बढी स्थानीय उद्धारको प्रतीक्षामा

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा बाढीपछि ठूलो मानवीय संकट देखिएको छ। स्थानीय वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीका कारण टिमुरेको बस्ती तथा बजार क्षेत्रमा व्यापक क्षति पुगेपछि ३ सयभन्दा बढी स्थानीय सुरक्षित उद्धारको प्रतीक्षामा छन्। बाढीले टिमुरेको पुरानो बस्ती र बजार क्षेत्रको अवस्था अत्यन्तै दयनीय बनाएको स्थानीयको

नाडा अटो शोमा बैंकहरूको फाइनान्सिङ अफर : कुन बैंकले कतिमा दिँदैछन् अटो लोन?

काठमाडौं। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाकृत सुस्त रहेका बेला बैंकहरुले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइरहेका हुन्। कतिपय संस्थाले त प्रिमियम समेत

भोटेकोशीको बाढीपछि प्रधानमन्त्री शाहद्वारा आपत्कालीन बैठक आह्वान, उद्धारमा जुट्न निर्देशन

भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउँदै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न कडा निर्देशन दिएका छन्। काठमाडाैँ । भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले तटीय क्षेत्रमा जोखिम बढाएपछि सरकारले आपत्कालीन कदम चालको छ। सम्भावित मानवीय क्षति रोक्न र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न प्रधानमन्त्री

भोटेकोशीमा बाढीको वितण्डा, सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेतिर आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए

अर्थतन्त्रलाई गति दिन डिजिटल सार्वजनिक पूर्वाधार र वित्तीय प्रविधिमा कसरी काम गर्ने ?

नेपालमा डिजिटल अर्थतन्त्र र एआईको प्रभावकारी प्रयोगमार्फत् विकास तथा सुशासन हासिल गर्न डिजिटल सार्वजनिक पूर्वाधार, सुरक्षित डेटा एक्सचेञ्ज र वित्तीय पहुँचलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ। यसका लागि केही स्वायत्त संस्थागत संरचनाहरु बनाएर काम गर्न हतारो भइसकेको छ । एआईले विश्वब्यापी रुपमा ठूलो परिवर्तन ल्याइरहेको बखत नेपालमा प्रविधिको प्रयोग एक अवसर पनि

भर्खरै

भोटेकोशीमा आएको बाढीले ७ जलविद्युत् आयोजनासहित सौर्य प्लान्ट र सबस्टेसनमा ठूलो क्षति

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको अकस्मात् बाढीले विद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित महत्वपूर्ण संरचनामा व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजना, सबस्टेसन, प्रसारण संरचना तथा सौर्य विद्युत् प्लान्ट प्रभावित भएका छन्।...

बैंकिङ

नाडा अटो शोमा बैंकहरूको फाइनान्सिङ अफर : कुन बैंकले कतिमा दिँदैछन् अटो लोन?

काठमाडौं। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाकृत सुस्त रहेका बेला बैंकहरुले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइरहेका हुन्।

बीमा

बीमा कम्पनीहरुलाई हिसाब राख्ने नयाँ मापदण्डले तनाव, बैंकको नियम पनि लगाइदिँदा झनै समस्या 

नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
नाडा अटो शोमा बैंकहरूको फाइनान्सिङ अफर : कुन बैंकले कतिमा…
सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मिट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित
नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
भोटेकोशीमा बाढीको वितण्डा, सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन