११ भदौ २०८३, बिहिबार

विपद् पीडितलाई सहयोग गर्न अनलाइन गेटवे सुरु, रकम पठाउन कारोबारको सीमा हट्यो

विपद् प्रभावितका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय दाता लक्षित अनलाइन गेटवे सञ्चालनमा आएको छ भने राष्ट्र बैंकले रकम पठाउने सीमा पनि हटाएको छ। काठमाडाैँ । विपद्बाट प्रभावित नागरिकहरूलाई सहयोग पुर्‍याउन चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ। यस नयाँ व्यवस्थासँगै अब विश्वका जुनसुकै कुनाबाट पनि नेपालका

बाढी अपडेट : जलविद्युत आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन, सयौँ उद्धारको पर्खाइमा

काठमाडौँ। भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। उपलब्ध प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा गरी करिब २०० जना जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। माथिल्लो त्रिशूली–१ मा मात्रै ९४ जना सम्पर्कविहीन निर्माणाधीन २१६ मेगावाटको

सेयर बजारमा लगातार गिरावट: नेप्से २५५७ बिन्दुमा,  जलविद्युत कम्पनीका सेयरधनीलाई लगातार धक्का

काठमाडाैं । लगातार पाचाैँ दिन पनि सेयर बजार घटेकाे छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.०४ अंकले घटेर २५ सय ५७ दशमलव ३१ बिन्दुमा राेकिएकाे छ। बाढीकाे धक्का सेयर बजारमा यसदिन पनि देखिएकाे छ। यसदिन पनि निर्जीवन बीमा समुह २.०४ प्रतिशतले घटेकाे छ । यस्तै आज म्युच्युअल फण्ड ३.१२,

सर्वदलीय बैठकद्वारा विपद् उद्धारमा राज्यका सबै संयन्त्र चलाउन १० बुँदे साझा संकल्प

राजनीतिक मतभेदलाई थाती राख्दै विपद्का बेला एकताबद्ध भएर जुट्ने शीर्ष दलहरूको अठोट, राहत संकलनमा अब एकद्वार प्रणाली लागू हुने। काठमाडाैँ । विपद्ले देशका विभिन्न भागमा पुर्‍याएको क्षति र उत्पन्न संकटबीच प्रमुख राजनीतिक दलहरूले राहत तथा उद्धारका लागि राज्यका सम्पूर्ण शक्ति एकैसाथ प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाको पहल : उच्चस्तरीय टोली फिल्डमा

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीबाट क्षति पुगेको अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी लिन नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली स्थलगत निरीक्षणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा पुगेको हो। बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था बुझ्नुका साथै उद्धार कार्यलाई

प्रधानमन्त्री बालेन र मन्त्री लम्साल सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरिक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । बिहिबार बिहान प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ​ आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै उनीहरू बाढी प्रभावित मुख्य

भोटेकोशी बाढी कहर: सुरक्षाकर्मीसहित ८२६ सम्पर्कविहिन, ४६६ जना विदेशी पर्यटक

काठमाडाैं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा विभिन्न स्थानबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहिन भएका छन्। प्राप्त विवरणअनुसार कुल सम्पर्क बिहिन हुनेकाे संख्या ८२६ जना रहेकाे छ। बाढीमा सम्पर्क विहिन हुनेमा ४६६ जना विदेशी पर्यटक र ११३ जना नेपाली नागरिक रहेका छन् । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका

भोटेकोशी बाढी अपडेटः १६५ जनाको शव फेला, खोजी र उद्धार तीव्र पार्न सर्वदलीय बैठक जारी

 काठमाडौं । रसुवाको भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढी पहिराेमा परी ज्यान गुमाउनेहरूको संख्या १६५ पुगेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांक छ । हालसम्मको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६५ वटा शव फेला परेका छन्। त्यसैगरी, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा

भर्खरै

बाढी प्रभावित क्षेत्रका ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले भोटेकोसी बाढीप्रभावित क्षेत्रका ऋणी तथा व्यवसायलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ । सीबीफीनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै...

बैंकिङ

बाढी प्रभावित क्षेत्रका ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले भोटेकोसी बाढीप्रभावित क्षेत्रका ऋणी तथा व्यवसायलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ । सीबीफीनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता

बीमा

हिमालयन रि-इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा, खुद बीमाशुल्क आर्जन र ईपीएस दुवै घट्यो

काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा वर्षमा कम्पनी २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ घाटामा गएको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले १ अर्ब ३९ करोड ३

अर्थ राजनीति

सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दैछन्। बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नेछन्। साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

विश्व बजार
समाचार
बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग
बाढी प्रभावितको उद्धार र राहतमा सघाउने  एलपी ग्यास उद्योग संघको…
कालिका कन्स्ट्रक्शनद्वारा बाढीपहिरो पीडितका लागि १ करोड १ लाख सहयोग
रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा…