१२ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदी क्षेत्रमा भएको घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री र

सञ्चार सम्पर्क विच्छेद भएका रसुवा, नुवाकोट र धादिङमा फर्कियो एनसेलको नेटवर्क

काठमाडाैँ । तिब्बतबाट भित्रिएकाे विध्वंशकारी बाढी र अविरल वर्षाका कारण आएको अन्यत्रकाे बाढी तथा पहिराले सञ्चार सम्पर्क विच्छेद गराएका रसुवा, नुवाकोट र धादिङमा एनसेलले दूरसञ्चार सेवा सुचारु गरेको छ। विपद्का कारण अबरुद्ध बनेका यस क्षेत्रका टावरहरूलाई कम्पनीको प्राविधिक टोलीले निरन्तरको प्रयासपछि पुनः सञ्चालनमा ल्याएको हो। यससँगै प्रभावित क्षेत्रका नागरिकले परिवारसँग

चीनतर्फ ताल फुटेपछि त्रिशूली किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह, सुरक्षाकर्मी हाई अलर्टमा

काठमाडाैँ । तिब्बतमा थुनिएको ताल फुटेपछि नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । चीनतर्फका नदीहरूमा पानीको बहाव अचानक बढेपछि सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ रहन सार्वजनिक रूपमा आग्रह गरेका छन् । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिकै रहेको उक्त विशाल ताल अचानक फुटेको

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ। अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले आजका दिन बिहानै नदी, ताल, पोखरी तथा अन्य जलाशयमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ। रक्षासूत्रलाई धार्मिक रूपमा नकारात्मक प्रभावबाट जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकका

भर्खरै

प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। सरकारका अनुसार...

बैंकिङ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड

बीमा

नाडा अटो शोमा शिखर इन्स्योरेन्सको एकछत्र राज, भिजिटरलाई लक्की ड्रमा के छ?

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, अत्याधुनिक ईभी र आकर्षक बाइकहरूको बाक्लो उपस्थिति छ। तर, मेलामा केवल सवारीसाधनको मात्रै चर्चा छैन, सवारी खरिदसँगै अनिवार्य जोडिने सुरक्षा र आर्थिक जोखिम व्यवस्थापनका लागि ‘ शिखरको उपस्थितिले मेलाको रौनक थप बढाएको छ। अटो शोको इन्स्योरेन्स पार्टनरका रूपमा

अर्थ राजनीति

प्रधानमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा योगदान गर्ने भएका छन्। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदी क्षेत्रमा भएको घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने निर्णय भएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त रकम विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रका लागि उपयोग गरिनेछ।

विश्व बजार
समाचार
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी…
बाढीले तहसनहस बनाएका मुख्य सडक खुलाउन २० वटा भारी उपकरण…
बाढी प्रभावित बीमितहरूको दाबी फछ्र्यौट यथाशीघ्र छिटो गर्ने ओरिएन्टल इन्स्योरेन्सको…
विपद् प्रभावित क्षेत्रमा सेवा निरन्तरता र पुनर्स्थापनाका लागि वित्तीय क्षेत्र…