१५ भदौ २०८३, सोमबार

निर्जीवन बीमाकाे उच्च गिरावटले पछारियाे सेयर बजार, नेप्से ४४ अंकले घट्दा कारोबार ३.६४ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजार भारी गिरावट आएको छ। गत सातादेखी निरन्तर घटेको सेयर बजार मापक नेप्से यस साताको पहिलो दिन पनि ४३.८९ अंकले घटेको हो आज १.७१ प्रतिशत घटेर नेप्से परिसूचक २५ सय १३ दशमलव ४२ बिन्दुमा झरेको छ। यसदिन नेप्सेसँगै कारोबार पनि घटेको

अब नौबिसे–मलेखु सडक दसैँसम्म नचल्ने, कृष्णभीरमा त्रिशूलीको कटानका कारण वैकल्पिक रुटको खोजी

त्रिशूली नदीको कटान र कृष्णभीरको भीमकाय पहिरोका कारण नौबिसे–मलेखु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ भने दसैँअगाडि यातायात सञ्चालनमा आउने सम्भावना लगभग समाप्त भएको छ।काठमाडाैँ । संघीय राजधानी काठमाडौँलाई देशका अन्य भूभागसँग जोड्ने अत्यन्तै संवेदनशील र व्यस्त मानिने पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड फेरि एकपटक ठप्प भएको छ। यस

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही फेला परेनन्, उद्धार टोली फर्कियो

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकामा सञ्चालन गरिएको खोजी अभियानमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुरुङको भित्री भागमा नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन उपकरणसहित प्रवेश गरेको थियो। टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर सम्भावित

वैश्विक बजारमा आउनुअघि चिनियाँ सडकमा गुड्न थाल्यो नयाँ एक्सपेङ मोना एल०५ एसयुभी

वैश्विक बजारमा सार्वजनिक हुनुअघि नै चिनियाँ बजारमा देखिएको एक्सपेङ मोना एल०५ एसयुभीले यसका आकर्षक विशेषता र दुईवटा पावरट्रेन विकल्पमार्फत सवारीप्रेमीहरूको ध्यान खिच्न सफल भएको छ। काठमाडाैँ । ग्लोबल लन्च हुनुभन्दा अगाडि नै चीनमा “एक्सपेङ मोना एल ०५” विद्युतीय एसयुभी सडकमा देखिएको छ। यो ब्याट्रीबाट मात्र चल्ने (बीईभी) र रेन्ज-एक्सटेन्डेड (ईआरईभी)

नेपाल भित्रिँदै कियाको नयाँ विद्युतीय गाडी, यस्ताे छ मूल्य र फिचर्स!

काठमाडाैँ । नेपाली बजारमा अटोप्रेमीहरूको पर्खाइमा रहेको कियाको नयाँ विद्युतीय मोडल भित्रिने प्रक्रिया सुरु भएको छ। किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो आधुनिक एसयूभीलाई नेपाल भित्र्याउने तयारी तिब्र पारेको हो। भारतीय उत्पादन केन्द्रबाट बजारमा आएको यो गाडीलाई नेपाली उपभोक्ता माझ ल्याउन कम्पनीले आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ।

अत्यावश्यक भए मात्रै हेलिकप्टर माग्न प्राधिकरणको आग्रह, यी वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

काठमाडौं। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको माग बढ्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वास्तविक जोखिममा परेका नागरिकको उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्राधिकरणले अत्यावश्यक अवस्था नरहेका व्यक्तिले हेलिकप्टर उद्धारको माग नगर्न अनुरोध गरेको हो। केही वैकल्पिक सडक सञ्चालनमा आइसकेकाले सुरक्षित रूपमा स्थलमार्गबाट

बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो: ४,२४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको जीवितै उद्धार

काठमाडाैं । गत भदाै १० गते बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९०० नाघेकाे छ। सोमबार बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार रसुवामा २४ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५५ जना,

भर्खरै

कृषि विकास बैंकद्वारा बाढी-पीडितका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार...

बैंकिङ

हिमालयन बैंकद्वारा बाढी पिडितहरुलाई ३ करोड १ लाख सहयोग प्रदान

काठमाडौँ। हिमालयन बैंकले बाढी पिडितहरुलाई ३ करोड बढी आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले भाद्र १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको हो ।

बीमा

जलविद्युत् र सवारीसाधनमा व्यापक क्षति, बीमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई ठूलो चुनौती

रसुवामा गएको बाढीका कारण जलविद्युत् आयोजना र आयातित सामानमा ठूलो क्षति पुगेपछि बीमा कम्पनीहरूले अनुमानभन्दा धेरै ठूलो दायित्व बेहोर्नुपर्ने भएको छ । काठमाडौँ । गत वर्षको बाढी र भदौको आन्दोलनबाट थलिएका निर्जीवन बीमा कम्पनीहरूले फेरि एकपटक ठूलो आर्थिक दायित्वको सामना गर्नुपर्ने देखिएको छ । रसुवामा हालै गएको विनाशकारी बाढीले पूर्वाधार,

अर्थ राजनीति

मुस्लिम जगतलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन खामेनीको आह्वान

इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले मुस्लिम राष्ट्रहरूलाई वास्तविक शत्रुको पहिचान गरी दृढताका साथ सामना गर्न आह्वान गरेका छन् भने छ महिनादेखि जारी युद्धका कारण खाडी क्षेत्रमा स्ट्रेट अफ हर्मुज अझै बन्द रहँदा ऊर्जा संकट चुलिएको छ। काठमाडाैँ । इरानसँगको तनावपूर्ण युद्ध ६ महिनामा प्रवेश गरेसँगै मध्यपूर्वको भू-राजनीतिक तथा सामरिक परिदृश्य थप गम्भीर मोडमा पुगेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह मोइज्ताभा खामेनीले एक लिखित सन्देश जारी गर्दै मुस्लिम राष्ट्रहरूका प्रमुखहरूलाई आफ्ना ‘वास्तविक शत्रु’ लाई पहिचान गर्न, उसका योजनाहरू गहिराइमा बुझ्न र त्यसको दृढताका साथ सामना गर्न आह्वान गरेका छन्। इरानी सर्वोच्च नेताको यो कडा चेतावनीले खाडी क्षेत्रमा जारी द्वन्द्व थप

विश्व बजार
समाचार
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १…
बाढीपीडितका लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम्…
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण : नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
प्रधानमन्त्री उद्धार कोषमा आरएसडीसी लघुवित्तकाे ५ लाख रुपैयाँ सहयो