१७ भदौ २०८३, बुधबार

प्रधानमन्त्री शाह आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आज बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ र सोही बैठकमा प्रधानमन्त्री शाहले आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी प्रभावित

डेपुटी गभर्नर दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक, कति छ रावलको सम्पत्ति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले भदौ ३ गते उनलाई राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डेपुटी गभर्नरमा नियुक्त गरेको हो। सार्वजनिक विवरणमा रावल र उनका परिवारका सदस्यको नाममा रहेको घरजग्गा, बैंक खातामा रहेको रकम, सुनचाँदी, सेयर, सवारीसाधन तथा बीमासहित विभिन्न

नामी बक्सकाे मूल्य ३ लाख २६ हजार सस्ताे, हटाइयो एडास तर थपिए आधुनिक फिचर

काठमाडाैँ । नेपाली विद्युतीय सवारीसाधनको बजारमा उपभोक्ताले अत्यधिक रुचाएको डोङफेङ नामी बक्स ईभीको मूल्य उल्लेख्य मात्रामा घटेको छ। नेपाली बजारमा भित्रिएको छोटो समयमै बलियो पकड जमाउन सफल यो ह्याचब्याक ईभीको ठूलो ब्याट्री भेरियन्टको मूल्यमा ३ लाख २६ हजार रुपैयाँले कमी आएको हो। आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मूल्य समायोजनसँगै गाडीमा केही

बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन्। रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। “बाढीका कारण देश शोकमा

त्रिशुलीमा हराएका इञ्जिनियरको परिवार भन्छ– खोजि पनि छैन, सान्त्वना पनि छैन!

काठमाडौँ । त्रिशूली नदीमा प्रलयकारी भेल आएको हप्तादिन बितिसक्दा पनि आफ्नो भाइको अत्तोपत्तो नभएपछि निराश भएकी सृष्टी बेलबासे सरकार र ठेकेदार दुबैको शैली देखेर आजित छिन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–४ का सुबोध बेलबासे माथिल्लो त्रिशूली ३ बी परियोजनामा २ वर्षदेखि सिभिल इञ्जिनियरको काम गर्दै थिए । भारतमा सिभिल इञ्जिनियर (स्नातक)

भर्खरै

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि इन्स्योरेन्सले ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान...

बैंकिङ

राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावित सहकारीलाई २० लाख र उद्धार कोषमा साढे ५ लाख सहयोग

काठमाडौं। राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी सङ्घ-संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै

बीमा

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि इन्स्योरेन्सले ५१ लाख तथा संचालक र कर्मचारीहरुको २१ लाख योगदान सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रकम सहयोग गरेको हो । इन्स्योरेन्सले दिवङ्गत

अर्थ राजनीति

प्रधानमन्त्री शाह आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आज बस्ने प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ र सोही बैठकमा प्रधानमन्त्री शाहले आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा अहिले पनि बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यहरू सञ्चालन भइरहेका छन्। उपलब्ध पछिल्लो तथ्यांकअनुसार बाढीपछि १ हजार ११३ जनाको शव फेला परिसकेको छ भने ४ हजार ८५८ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। बाढीपछि प्रधानमन्त्री शाहले अहिलेसम्म राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। तर, उनले सामाजिक

विश्व बजार
समाचार
एकैदिन ८ हजार ८०० रूपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे…
डेपुटी गभर्नर दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक, कति छ रावलको सम्पत्ति…
नामी बक्सकाे मूल्य ३ लाख २६ हजार सस्ताे, हटाइयो एडास…
स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि ८० लाईट चाँडै…