१९ भदौ २०८३, शुक्रबार

सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्। उनलाई आजै बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल हिजो विहिवारदेखि समाप्त भएपछि आजै नयाँ सीइओ नियुक्त गरेको हो। नवनियुक्त सिइओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन

भोटेकोशी बाढीले तहसनहस भएका व्यवसाय उठाउन विशेष प्याकेज, सवारी आयातमा शतप्रतिशत भन्सार छुट

काठमाडौँ । भोटेकोशी बाढीले व्यवसाय तहसनहस बनाएका यातायात व्यवसायी र उद्यमीका लागि सरकारले राहतको ठूलो प्याकेज ल्याएको छ। बाढीले बगाएका वा पूर्ण रूपमा नष्ट भएका व्यावसायिक सवारीसाधन तथा मेशिनरी उपकरणको फेरि आयात गर्दा भन्सार महसुलमा पूरै छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यसले प्राकृतिक विपद्का कारण उठ्नै नसक्ने गरी

भोटेकोशी बाढीमा पौने ४ खर्ब बढीका भौतिक संरचना ध्वस्त, सुरुवाती पुनरुत्थानमै ५ करोड डलर खर्च हुने

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा २.५६ बिलियन डलर अर्थात पाैने ४ खर्ब बढी रूपैयाँ बराबरकाे भाैतिक क्षति भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ। राेइटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उधृत गर्दै ३ खर्ब ८७ अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति, घर तथा भौतिक संरचनामा क्षति

गौरा पर्वको रौनकमा सुदूरपश्चिम, आज मुख्य दिन अठवाली मनाइँदै

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा परम्परा र सांस्कृतिक महत्व बोकेको सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा पर्वको रौनको बढेको छ। भदौ शुक्ल पञ्चमीबाट सुरु भएको पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वका अवसरमा विशेष पूजाआजा गरिँदैछ। स्थानीय गौरा मन्दिर तथा धार्मिकस्थलमा

त्रिशूली–३ ‘ए’ सुरुङबाट तीन जनाको जीवित उद्धार

काठमाडौँ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनाको जीवित उद्धार गरिएको छ। पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको समेत उद्धार भएको जानकारी दिएका हुन्। यसअघि न्यौपानेले सुरुङबाट सञ्जय साह र कविर महर्जनलाई सकुशल बाहिर निकालिएको बताएका थिए। सुरुङभित्र अझै

बैंकहरुले सीएसआरको ४०–५० प्रतिशत दैवी प्रकोप उद्धार कोषमा पठाउन सक्ने, संशोधन भयो मापदण्ड

काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का लागि छुट्याउनु पर्ने रकममध्ये कम्तिमा ४० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले भोटेकोशी (त्रिशुली) नदीमा भीषण भेलबाढी आएपछि कानूनी व्यवस्था नै संशोधन गरेर यस्तो सुविधा दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाको

भर्खरै

सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्। उनलाई आजै बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल हिजो...

बैंकिङ

सांग्रिला विकास बैंकको सिइओमा सिजापति नियुक्त

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन्। उनलाई आजै बिहान बसेको सञ्चालक समितिको बैठकले बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल हिजो विहिवारदेखि समाप्त भएपछि आजै नयाँ सीइओ नियुक्त गरेको हो। नवनियुक्त

बीमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको

अर्थ राजनीति

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका

विश्व बजार
समाचार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत
नेशनल लघुवित्तद्धारा बाढी प्रभावितहरुका लागि ७० लाख रुपैयाँ सहयोग
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ कराेड…