युद्धको महँगो खर्च धान्न युक्रेनले आफ्नो सामाजिक अस्मिताको बाजी लगाइरहेको यो एक दर्दनाक र विडम्बनापूर्ण यथार्थ हो। काठमाडाैँ । रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो थलिएको अर्थतन्त्र उकास्न र युद्धकोष (युद्धकाे खर्च) जुटाउन यौन व्यवसाय तथा पोर्नोग्राफीलाई वैधानिकता दिने विषयमा विचार गरिरहेको छ। हाल युक्रेनमा अश्लील सामग्रीको उत्पादन, स्वामित्व वा
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत निरीक्षण गरेका छन्। बाढीका कारण भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन्। नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका क्रममा नेपालका सरकारी कार्यालयसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ। भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको
काठमाडाैँ । २०७२ असाेज २५ मा केपी शर्मा ओली पहिलाे पल्ट नेपालकाे प्रधानमन्त्री बने । त्यसकाे दुई महिना पनि नपुग्दै मंसिर १७ मा मन्त्रीपरिषदले निर्णय गर्यो- “गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकलाई विशेष प्राथमिकता प्रदान गर्दै दुई देश (नेपाल र चीन) बीचकाे छाेटाे दुरीकाे व्यापारिक मार्गकाे रूपमा स्थापित गर्ने ।” याे निर्णय त्यस्ताे बेला
काठमाडाैँ । अमेरिकी नेतृत्वकाे सैन्य संगठन नेटोको सदस्य राष्ट्र टर्कीले अब चीन र रूसको नेतृत्वमा रहेको सुरक्षा संगठन 'साङ्घाई सहयोग संगठन' (एससीओ) सँगको सम्बन्धलाई उच्च स्तरमा पुर्याउने विषयमा गम्भीरतापूर्वक विचार गर्ने राष्ट्रपति रेजेप तैयप एर्दोगानले...
काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्र (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) मा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। वित्तीय क्षेत्रको सुदृढीकरण,
काठमाडाैँ । २०७२ असाेज २५ मा केपी शर्मा ओली पहिलाे पल्ट नेपालकाे प्रधानमन्त्री बने । त्यसकाे दुई महिना पनि नपुग्दै मंसिर १७ मा मन्त्रीपरिषदले निर्णय गर्यो- "गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकलाई विशेष प्राथमिकता प्रदान गर्दै दुई देश (नेपाल र चीन) बीचकाे छाेटाे दुरीकाे व्यापारिक मार्गकाे रूपमा स्थापित गर्ने ।" याे निर्णय त्यस्ताे बेला
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको
काठमाडाैँ । अमेरिकी नेतृत्वकाे सैन्य संगठन नेटोको सदस्य राष्ट्र टर्कीले अब चीन र रूसको नेतृत्वमा रहेको सुरक्षा संगठन 'साङ्घाई सहयोग संगठन' (एससीओ) सँगको सम्बन्धलाई उच्च स्तरमा पुर्याउने विषयमा गम्भीरतापूर्वक विचार गर्ने राष्ट्रपति रेजेप तैयप एर्दोगानले बताएका छन्। किर्गिस्तानको भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले संगठनको पूर्ण सदस्य बन्ने सम्भावनाले पश्चिमा देश वा अन्य कुनै पनि गुटसँगको सम्बन्ध नटुट्ने स्पष्ट पारे। हाल टर्की यस संगठनमा संवाद साझेदारको रूपमा मात्र आबद्ध छ। मंगलबार बिस्केकमा आयोजित एससीओ शिखर सम्मेलनमा सहभागी भएर उनी बुधबार स्वदेश फर्किएका थिए। कृष्ण सागरको सुरक्षा र अन्न संकट अन्न संकट थप गहिरिन नदिन कृष्ण