२९ भदौ २०८३, सोमबार

विश्वमा ऊर्जा संकटको खतरा : होर्मुज वार्ता स्थगित, इन्धन आपूर्ति जोखिममा

काठमाडौँ। मध्यपूर्वमा तीव्र बन्दै गएको सैन्य तनावका बीच इरान र खाडी राष्ट्रहरूबीच आज सोमबार आयोजना हुने भनिएको महत्वपूर्ण बैठक रद्द भएको छ। साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट पैदा हुने खतरा समेत बढेको छ। ओमानका विदेशमन्त्री सैयद बद्र अल्बुसैदीले सहमतिको वातावरण निर्माण गर्न भन्दै

विश्व बैंक र आईएमएफमा उदीयमान अर्थतन्त्रको बलियो प्रतिनिधित्व माग्दै ब्रिक्स

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता वैश्विक वित्तीय संस्थाहरूमा उदीयमान अर्थतन्त्रहरूको बलियो आवाज र प्रतिनिधित्व सुनिश्चित गर्न ब्रिक्स देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूले एकताबद्ध भएर जोड दिएका छन्। काठमाडाैँ । ब्रिक्स राष्ट्रका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका प्रमुखहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता वैश्विक विकास वित्तीय संस्थाहरूमा सुधारको

साउदीमाथि हूती विद्रोहीको लगातार हमला, के टर्कीलाई युद्धमा घिसार्ने प्रयास हाे ?

यमनका हूती विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र पारेसँगै टर्की, पाकिस्तान र साउदीबीचको मक्का सम्झौताअन्तर्गत अङ्करा युद्धमा होमिन सक्ने सम्भावनालाई लिएर मध्यपूर्व र टर्कीभित्र बहस र आशंकाहरू तीव्र बनेका छन्। काठमाडाैँ । यमनमा हूती विद्रोहीहरू लगातार अगाडि बढ्दै साउदी अरबलाई लक्षित गरी आक्रमण तीव्र पारिरहेका छन्। यस्तो परिस्थितिमा टर्कीले मक्का सम्झौताको

बाढीका कारण कृषि क्षेत्रमा अर्बौंको क्षति, कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्र प्रभावित

काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको

असाेजमा लञ्च हुने तयारीमा जिली इएक्स फाइभ, कस्तो छ नयाँ इलेक्ट्रिक एसयुभीको विशेषता?

विशाल फ्रंक, पछाडिको भागमा शक्तिशाली मोटर र आधुनिक लिडार सेन्सरसहित जिली इएक्स फाइभ असाेज ५ (सेप्टेम्बर २१) मा सार्वजनिक हुँदैछ। काठमाडाैँ । आगामी सेप्टेम्बर २१ मा औपचारिक रूपमा बजारमा भित्रिन लागेको नयाँ जिली इएक्स फाइभको बोनेटमुनि निकै फराकिलो फ्रंक अर्थात् अगाडिको भागमा सामान राख्ने ठाउँ देखिएको छ। एक अज्ञात कारप्रेमीले

आज हरितालिका तीज, कठोर तपस्या र आस्थाको प्रतीक बनेको पौराणिक पर्व कसरी मनाइन्छ?

सत्ययुगमा माता पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई प्राप्त गरेको स्मृतिका रूपमा आज देशविदेशमा हरितालिका तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। काठमाडाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। यस विशेष दिनमा नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी धूमधामका साथ यो पर्व मनाइरहेका छन्। भाद्र शुक्ल तृतीयाका दिन

भर्खरै

विश्वमा ऊर्जा संकटको खतरा : होर्मुज वार्ता स्थगित, इन्धन आपूर्ति जोखिममा

काठमाडौँ। मध्यपूर्वमा तीव्र बन्दै गएको सैन्य तनावका बीच इरान र खाडी राष्ट्रहरूबीच आज सोमबार आयोजना हुने भनिएको महत्वपूर्ण बैठक रद्द भएको छ। साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट पैदा...

बैंकिङ

सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने व्यवस्था कायमै, वाग्ले भन्छन् ‘हस्तक्षेप भएको छैन’

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको दफावार छलफलपछि राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था कायम राखिने भएको छ। विधेयकमा यसअघि रहेको राष्ट्र बैंकलाई सरकारले निर्देशन दिन सक्ने व्यवस्था हटाएर प्रस्ताव गरिएको थियो। तर समितिमा भएको

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट प्राप्त

अर्थ राजनीति

विश्व बैंक र आईएमएफमा उदीयमान अर्थतन्त्रको बलियो प्रतिनिधित्व माग्दै ब्रिक्स

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता वैश्विक वित्तीय संस्थाहरूमा उदीयमान अर्थतन्त्रहरूको बलियो आवाज र प्रतिनिधित्व सुनिश्चित गर्न ब्रिक्स देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूले एकताबद्ध भएर जोड दिएका छन्। काठमाडाैँ । ब्रिक्स राष्ट्रका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका प्रमुखहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता वैश्विक विकास वित्तीय संस्थाहरूमा सुधारको स्पष्ट माग अगाडि बढाएका छन्। गएको बिहीबार राति जारी गरिएको संयुक्त वक्तव्यमार्फत उनीहरूले विश्वव्यापी उत्पादन र आर्थिक वृद्धिमा उदीयमान बजार तथा विकासशील अर्थतन्त्रहरूको हिस्सा निरन्तर बढ्दै गएकाले वैश्विक आर्थिक शासनमा सुधार गरिनु ब्रिक्सको दीर्घकालीन प्राथमिकता भएको बताएका छन्। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थ a प्रतिनिधिमूलक, पारदर्शी र उत्तरदायी बनाउन ब्रिक्स सदस्यहरूबीचको

समाचार
विश्व बैंक र आईएमएफमा उदीयमान अर्थतन्त्रको बलियो प्रतिनिधित्व माग्दै ब्रिक्स
बाढीका कारण कृषि क्षेत्रमा अर्बौंको क्षति, कृषकको आम्दानी र ग्रामीण…
चाङ्गान नेभो क्यू०५ चितवनमा ‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र…
तीजको दिन सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?