नेपाल राष्ट्र बैंकले जलवायु परिवर्तन, साइबर आक्रमण, डिजिटल ठगी र कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुने नयाँ जोखिमलाई पनि अनिवार्य रूपमा समेट्न निर्देशन जारी गरेको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नियमनका लागि जोखिम व्यवस्थापनको दायरालाई पूर्ण रूपमा फराकिलो बनाउँदै नयाँ मार्गदर्शन सार्वजनिक गरेको छ। अहिलेसम्म
तोकिएको समयभित्र अर्बौं रूपैयाँ नवीकरण दस्तुर र पुरानो बक्यौता बुझाउन असफल भएपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः रद्द भएको छ। काठमाडाैँ । लामो समयदेखि विवाद र वित्तीय संकटमा फसेको युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को अनुमतिपत्र कानुनबमोजिम स्वतः खारेज भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक
महान् चाड बडादशैंको समयमा बैंकका काउन्टरमा साना नोट साट्ने अत्यधिक भीडलाई कम गर्न नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमार्फत नै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंकहरूलाई पत्राचार गरेको छ। काठमाडाैँ । आसन्न बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट ५०० र १ हजार रुपैयाँका
सञ्चालनमा आएको तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तरदेशीय व्यावसायिक उडान हुन लागेको छ, जसअनुसार आगामी असोज ७ गते फ्लाई दुबईको विमान पोखरामा अवतरण गर्ने तय भएको छ। काठमाडाैँ । लामो समयको प्रतीक्षा र विभिन्न कूटनीतिक प्रयासपछि पर्यटकीय नगरी पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानको औपचारिक सुरुआत हुने भएको छ। संयुक्त
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन जुटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा शाहले सरकारसँग रहेका स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगलाई समेत पुनःस्थापनाको काममा परिचालन गरिने जानकारी दिए। बाढीपछि संघ, प्रदेश
मुलुकको अर्थतन्त्रमा देखिएको चौतर्फी शिथिलता चिर्दै प्रधानमन्त्री बालेन शाहले ३० खर्बभन्दा बढीको सार्वजनिक ऋण धान्नुपरेको राज्यको बाध्यताबीच राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न देशका प्रमुख उद्योगीहरूलाई प्रत्यक्ष आह्वान गरेका छन्। काठमाडाैँ । ‘जेन्जी’ आन्दोलन र प्राकृतिक विपद् पश्चात लगानीकर्तामा उत्पन्न मनोवैज्ञानिक त्रास र सेयर बजारको ओरालो यात्राले थलिएको
चितवनको भरतपुरमा गुडिरहेको अवस्थामा विद्युतीय कारमा अचानक आगो लाग्दाभित्रै फसेका ५६ वर्षीय चालकको ज्यान गएको घटनाले नेपालमा ईभी गाडीहरूको प्राविधिक सुरक्षा र स्वचालित प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ। काठमाडाैँ । भदौ २६ गते बिहान ६ बजे चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकको पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा एउटा गम्भीर दुर्घटना भयो। पूर्वबाट
नेपाल राष्ट्र बैंकले जलवायु परिवर्तन, साइबर आक्रमण, डिजिटल ठगी र कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुने नयाँ जोखिमलाई पनि अनिवार्य रूपमा समेट्न निर्देशन जारी गरेको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको...
नेपाल राष्ट्र बैंकले जलवायु परिवर्तन, साइबर आक्रमण, डिजिटल ठगी र कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुने नयाँ जोखिमलाई पनि अनिवार्य रूपमा समेट्न निर्देशन जारी गरेको छ। काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नियमनका लागि जोखिम व्यवस्थापनको दायरालाई पूर्ण रूपमा फराकिलो बनाउँदै नयाँ
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई
काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकिएपछि बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। प्रहरीले पक्राउ गरेपछि उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको एसएसपी घिमिरेले जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा स्थानीय तहसँग सम्बन्धित विषयमा छलफल गर्न प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूलाई सिंहदरबार बोलाएका थिए। सोही क्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष