काठमाडाैँ । चिनियाँ अटोमोबाइल हस्ती जिली होल्डिङले वास्तविक विश्वको परीक्षण पूरा गरेपछि सन् २०२७ देखि आफ्ना विभिन्न ब्रान्डका गाडीहरूमा ठोस ब्याट्रीको प्रायोगिक थालनी गर्ने भएको छ। यो नयाँ प्रविधिको ब्याट्रीप्याकको ऊर्जा घनत्व प्रति किलोग्राम ५०० वाट घण्टासम्म पुग्नेछ, जसका कारण ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनहरूले डिजेल गाडीसरह नै लामो दूरी
अर्थतन्त्रमा देखिएको सुस्तताका बीच नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा मिश्रित नतिजा निकालेका छन्, जहाँ केहीले व्यवसाय दोब्बर पारेका छन् भने केहीको मुनाफामा गिरावट पनि देखिएको छ। काठमाडाैँ । नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेसँगै बैंकिङ क्षेत्रको भित्री स्वास्थ्य कस्तो छ भन्ने कुरा प्रष्ट
विश्वको सबैभन्दा लामो पानीमुनि रेल कुदाउने द्रुत सुरुङ मार्ग निर्माणमा ऐतिहासिक सफलता प्राप्त भएकाे छ । यसका लागि उच्च दबाबमा १०४ वटा काट्ने औजारहरू फेरिइसकेका छन्।काठमाडाैँ । चीनको पूर्वी प्रान्त झेजियाङस्थित निङ्बो-झाउसान रेलवेको जिन्टाङ पानीमुनि सुरुङ निर्माणका क्रममा निर्माण मजदुरहरूले उच्च पानीको दबाब झैं झेलिरहेको अवस्थामा २१ दिनभन्दा लामो अवधि
काठमाडौँ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आजभोलि दिनहुँजसो उत्रिने विदेशी पर्यटकहरूको लाम देख्दा नेपालको पर्यटन उद्योगमा खुसीको बहार छाएझैँ लाग्छ। नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागको पछिल्लो आँकडाले पनि यही कुरालाई पुष्टी गर्छ । गत आर्थिक वर्षमा १२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए। सन् २०२६ को पहिलो सात महिनामै
काठमाडौँ। नेपाली सडकमा विद्युतीय गाडीहरूको उपस्थिति र आकर्षण द्रुत गतिमा बढिरहेका बेला अर्को बहुचर्चित एसयूभी ‘नाम्मी भिगो ई टु’ नेपाल भित्रिएको छ। भोलि बुधबारदेखि यो गाडी पनि नेपाली सडकमा कुद्नेछ। नेपालका लागि डोङफेङ नाम्मीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आफ्नो बहुचर्चित एसयूभीको नयाँ भेरियन्ट ‘नाम्मी भिगो ई टु’ सार्वजनिक गर्न
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायी र उद्यमीलाई वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरेको छ। बैंकले व्यवसायको दिगो सफलता, रोजगारी सिर्जना, नवप्रवर्तन तथा आय विस्तारका लागि सही वित्तीय ज्ञान, व्यवहार र अनुशासन आवश्यक रहेको जनाएको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण
काठमाडौं । मध्यपूर्वमा युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक पहलमा अपेक्षित प्रगति हुन नसकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। इरानले आफ्नो सैन्य रणनीति थप कडा बनाउने संकेत गर्नु र अमेरिकाले अस्थायी युद्धविराम लम्ब्याउने सम्भावना नरहेको स्पष्ट पारेपछि विश्वव्यापी तेल आपूर्तिमा जोखिम बढ्ने आशंकाले बजार प्रभावित भएको हो। मंगलबार ब्रेन्ट
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो नेपालमा भित्रिएको छ। नेपाली बजारमा यो गाडी एमएडब्लू वृद्धिले ल्याएको हो। काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ गतेदेखि आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एम हिरो सार्वजनिक गर्ने तयारी गरिएको छ। कठिन भूभागमा समेत सहज रूपमा
काठमाडौँ । आम सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच महत्वपूर्ण सहकार्यको औपचारिक सुरुवात भएको छ। दुई फरक क्षेत्रका प्रतिष्ठित संस्थाहरूले हात मिलाउँदै स्वास्थ्य सेवालाई...
काठमाडौं। बैंकका कर्मचारी भएको बहाना बनाएर ग्राहकबाट ओटीपी (वन टाइम पासवर्ड) लिएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले बैंकिङ विवरणको दुरुपयोग गरी ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय
काठमाडौं। नेपालमा भौतिक नोटको छपाइ, ढुवानी, भण्डारण तथा व्यवस्थापनमा हरेक वर्ष ठूलो रकम खर्च हुँदै आएको छ। राष्ट्र बैंकका अनुसार नोट छपाइमै वर्षेनी अर्बौँको खर्च हुने गरेको छ। यस्तो खर्च घटाउनुका साथै भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र पारदर्शी बनाउन पछिल्ला वर्षहरूमा डिजिटल कारोबारलाई प्राथमिकता दिँदै प्रवर्द्धन गरिँदै आइएको छ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए। भेटवार्ताका क्रममा दुई देशबीचको सुरक्षा तथा सैनिक सहकार्यसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।