३ भदौ २०८३, बुधबार

कागजी झन्झट र ढिलासुस्तीले निर्जीवन बीमा कम्पनीको दाबी फर्छ्योट सुस्त, कुनको कति बाँकी ?

काठमाडौँ। नेपालको निर्जीवन बीमा क्षेत्रमा समयमै दाबी भुक्तानी नहुनु लामो समयदेखि बीमितहरूको प्रमुख गुनासो र क्षेत्रगत चुनोतीका रूपमा रहँदै आएको छ। दुर्घटना, सम्पत्ति क्षति वा प्राकृतिक विपद्पछि परेका दाबीहरूको मूल्याङ्कन प्रक्रियामा हुने ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरहरूबीचको समन्वय अभावले भुक्तानी प्रक्रियालाई अस्वाभाविक रूपमा लम्ब्याउने गरेको छ। दाबी

स्ट्रेट अफ होर्मुजमा कमजोर बन्दै  इरानको पकड : ८० प्रतिशत बढी जहाजले  प्रयोग गर्न थाले ओमानको रुट  

काठमाडाैं । विश्वको सबैभन्दा संवेदनशील जलमार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ मा इरानको पकड कमजोर बन्दै गएको छ। जारी द्वन्द्वका बीच अमेरिका र इरान दुवैले यो क्षेत्रमा आफ्नो दाबी गर्दै आए पनि पछिल्ला तथ्यांक र घटनाक्रमले अमेरिकाले यस जलमार्गमा आफ्नो प्रभाव बलियो बनाउँदै लगेको स्पष्ट पारेको छ। जहाजहरूको आवागमन ट्र्याक गर्ने

चिनीयाँ लक्जरी कार बजारमा हुवावे आइटो एम ९ को दबदबा, दुई महिनादेखि बिक्री ‘टप रेकर्ड’

काठमाडाैँ । हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) अन्तर्गत बजारमा आएको परिष्कृत लक्जरी एनईभी एसयूभी आइटो एम नाइनले चिनियाँ अटोमोवाइल बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रविधि क्षेत्रको यो दिग्गज कम्पनीका कार्यकारी निर्देशक रिचार्ड यूले ५ लाख युआन अर्थात् करिब ७४ हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनहरूको श्रेणीमा एम नाइन

देशमा रोजगारी नहुँदा विदेशिने क्रम बढ्यो : साउनमा ७० हजार विदेशिए, प्रतिभा पलायनको जोखिम

काठमाडौं । नेपालमा पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहँदै आएको छ। स्वदेशभित्र पर्याप्त र मर्यादित रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, औद्योगिक क्षेत्रको सुस्त विकास र श्रम बजारमा युवा शक्तिको खपत हुन नसक्नुले वैदेशिक रोजगारीलाई युवाहरूको मुख्य विकल्प बनाएको हो। विशेषगरी मध्यपूर्वी खाडी मुलुकहरू र मलेसिया नेपाली श्रमिकका

भर्खरै

गभर्नर पौडेलले उद्घाटन गरे गरिमा विकास बैंकको नयाँ केन्द्रीय कार्यालय

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्।बालुवाटारस्थित बैंकको आफ्नै नयाँ भवनमा स्थानान्तरण गरिएको केन्द्रीय कार्यालयको बुधबार पौडेलले उद्घाटन गरेका हुन्। उद्घाटनपछि गभर्नर पौडेलले बैंकको नयाँ...

बैंकिङ

गभर्नर पौडेलले उद्घाटन गरे गरिमा विकास बैंकको नयाँ केन्द्रीय कार्यालय

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्।बालुवाटारस्थित बैंकको आफ्नै नयाँ भवनमा स्थानान्तरण गरिएको केन्द्रीय कार्यालयको बुधबार पौडेलले उद्घाटन गरेका हुन्। उद्घाटनपछि गभर्नर पौडेलले बैंकको नयाँ कार्यालय परिसरको अवलोकन गरेका थिए। उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ)

बीमा

कागजी झन्झट र ढिलासुस्तीले निर्जीवन बीमा कम्पनीको दाबी फर्छ्योट सुस्त, कुनको कति बाँकी ?

काठमाडौँ। नेपालको निर्जीवन बीमा क्षेत्रमा समयमै दाबी भुक्तानी नहुनु लामो समयदेखि बीमितहरूको प्रमुख गुनासो र क्षेत्रगत चुनोतीका रूपमा रहँदै आएको छ। दुर्घटना, सम्पत्ति क्षति वा प्राकृतिक विपद्पछि परेका दाबीहरूको मूल्याङ्कन प्रक्रियामा हुने ढिलाइ, जटिल कागजी प्रक्रिया र बीमक तथा सर्भेयरहरूबीचको समन्वय अभावले भुक्तानी प्रक्रियालाई अस्वाभाविक रूपमा लम्ब्याउने गरेको छ। दाबी

अर्थ राजनीति

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठ बीच भेटेवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए। भेटवार्ताका क्रममा दुई देशबीचको सुरक्षा तथा सैनिक सहकार्यसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।

विश्व बजार
समाचार
कागजी झन्झट र ढिलासुस्तीले निर्जीवन बीमा कम्पनीको दाबी फर्छ्योट सुस्त,…
सुनको मूल्यमा गिरावट, तोलामा साढे २ हजार रुपैयाँ घट्यो
बैंकिङ प्रणालीबाट ६ महिनाका लागि ३५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र…
रूपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक…