२१ भदौ २०८३, आइतबार

भोटेकोशी बाढीमा ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोड क्षतिको अनुमान

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। नुवाकोटमा मात्रै २२ आयोजना क्षतिग्रस्त विभागका अनुसार बाढीबाट

कर्जा असुलीका नाममा ऋणीलाई दबाब नदिन गृहको निर्देशन, पीडितले प्रशासनमा उजुरी गर्न सक्ने

काठमाडौं। ऋण असुली गर्ने क्रममा ऋणीलाई शारीरिक वा मानसिक यातना दिने, घरबाट सामान लैजाने अथवा किस्ता भुक्तानी नभएसम्म घरमै बसेर दबाब सिर्जना गर्ने गतिविधि गर्न नदिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्ने क्रममा गृह

अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्याङ्कर ध्वस्त, स्ट्रेट अफ हर्मुजमा चुलियाे ढुवानी युद्ध

काठमाडाैं । अमेरिकी सेनाले तीनवटा कच्चा तेल बोकेका इरानी ट्याङ्करहरूमा आक्रमण गरी ध्वस्त बनाएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले दुईवटा अमेरिकी नौसेनाका युद्धपोतहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सेनाले शनिबार ती इरानी तेल ट्याङ्करहरूमाथि भीषण आक्रमण गरेको हो। भिडियो फुटेजहरूमा ती ट्याङ्करहरूमा भीषण आगो लागेको र

बाजुराको बडीमालिकामा पहिरो, यस्तो छ क्षतिको प्रारम्भिक विवरण

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण बाजुराको बडीमालिका नगरपालिकामा सात घर तथा गोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति करिब ८ बजेदेखि निरन्तर पानी परेपछि बडीमालिका नगरपालिका–८ कोठ्यारामा पहिरो खसेको हो। पहिरोका कारण स्थानीय नरे रावलको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। त्यस्तै, वडा नम्बर ९

बाढी पीडितलाई हतोत्साहित हुने गतिविधि नगर्न प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति अपमानजनक व्यवहार गर्ने वा अनावश्यक टिप्पणीमार्फत उनीहरूको पीडा थप बढाउने व्यक्तिमाथि कडा कदम चालिने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्पछिको खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिएका हुन्। उनले संकटको यस्तो संवेदनशील समयमा

भर्खरै

भोटेकोशी बाढीमा ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोड क्षतिको अनुमान

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब ६४ करोड...

बैंकिङ

कर्जा असुलीका नाममा ऋणीलाई दबाब नदिन गृहको निर्देशन, पीडितले प्रशासनमा उजुरी गर्न सक्ने

काठमाडौं। ऋण असुली गर्ने क्रममा ऋणीलाई शारीरिक वा मानसिक यातना दिने, घरबाट सामान लैजाने अथवा किस्ता भुक्तानी नभएसम्म घरमै बसेर दबाब सिर्जना गर्ने गतिविधि गर्न नदिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग सरकारले गरेको

बीमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको

अर्थ राजनीति

विदेशी भुक्तानी कम्पनीलाई नेपाल प्रवेशका लागि कानुनी बाटो खोल्दै सरकार

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका विदेशी भुक्तानी कम्पनीलाई प्रवेश दिने गरी कानुनी व्यवस्था गर्न सरकार अघि बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गराएको ‘भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’मा विदेशी भुक्तानी संस्थाले नेपालमा कारोबार गर्न अनुमति लिन सक्ने प्रस्ताव गरिएको हो। बिहीबार संसद्मा दर्ता भएको विधेयक पारित भएमा विदेशमा स्थापना भई अन्तर्राष्ट्रिय रूपमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका योग्य संस्थाले नेपालमा सेवा विस्तारका लागि अनुमति माग्न सक्नेछन्। हालको ऐनमा विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेश गराउने विषयमा स्पष्ट कानूनी व्यवस्था भेटिदैन। विदेशी भुक्तानी संस्थालाई नेपाल प्रवेशको अनुमति प्रस्तावित संशोधनले अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्दै आएका

विश्व बजार
समाचार
अमेरिकी सेनाद्वारा तीन इरानी तेल ट्याङ्कर ध्वस्त, स्ट्रेट अफ हर्मुजमा…
हिमालयन ८०–२० योजनाले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५…
महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख…
पाँचौँ पटक राहत लिएर रसुवा पुग्यो रोअर मोभमेन्टको टोली