३१ भदौ २०८३, बुधबार

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सकियो, बिहीबारदेखि पृथ्वी राजमार्गमा सवारी गुडाउन पाइने

अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक तयार भएसँगै बिहीबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्। काठमाडाैँ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलाउन गरिएको कडा मेहनत अन्ततः सफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म सो क्षेत्रमा नयाँ ट्र्याक निर्माणको काम पूर्ण

वाणिज्य बैंकहरूको औसत ब्याजदरमा थप गिरावट, कुनको ब्याजदर कति ?

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असोज महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९

अमेरिकाद्वारा अन्तरिक्षमा सैन्य हतियार तैनाथ, स्पेस फोर्सले खोल्यो रहस्य

काठमाडाैँ । अन्तरिक्षको शीतयुद्धले नयाँ मोड लिएको छ। महाशक्ति राष्ट्र अमेरिकाले पृथ्वीको कक्षमा आफ्ना सैन्य अस्त्रहरू सफलतापूर्वक तैनाथ गरिसकेको पहिलो पटक खुला रूपमा स्वीकार गरेको छ। शत्रु राष्ट्रबाट आउन सक्ने सम्भावित आक्रमणलाई चिर्न र आफ्ना अन्तरिक्ष सम्पत्ति सुरक्षित राख्न यो कदम चालिएको पेन्टागनको तर्क छ। हालै सम्पन्न एक उच्चस्तरीय सुरक्षा

बाढीले बेपत्ता बनाएकाहरूको खोजी अब टुङ्गिँदै, कानुनी प्रक्रिया पुर्‍याएर ‘मृत’ घोषणा गर्ने तयारी

बाढी गएको तीन साता बित्दा पनि सुरुङभित्र फसेकाहरूको अवस्था अनिश्चित बनेपछि सरकारले खोजी अभियानलाई औपचारिक रूपमा टुङ्ग्याएर बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ। काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि तीन साताभन्दा लामो समयदेखि जारी उद्धार तथा खोजी अभियान अब अन्तिम चरणमा पुगेको छ।

सरकारी नीतिकै कारण वनमै कुहिन थाले ११ कराेडभन्दा बढी मूल्यका काठ

सरकारी मूल्य र बजार मागबीचको आकाश–पाताल फरक तथा जटिल प्रशासनिक प्रक्रियाका कारण कोशी प्रदेशका डिपोहरूमा ११ करोड रुपियाँभन्दा बढी मूल्यका बहुमूल्य काठ कुहिन थालेका छन्। काठमाडाैँ । कोशी प्रदेशमा वन पैदावारको उत्पादन उत्साहजनक रूपमा बढे पनि उचित बजार प्रवर्द्धन र व्यावहारिक नीतिको अभावमा डिपो तथा घाटगद्दीहरूमा करोडौँ मूल्यका काठ अलपत्र

भर्खरै

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न गइरहेको पिंकवाक...

बैंकिङ

वाणिज्य बैंकहरूको औसत ब्याजदरमा थप गिरावट, कुनको ब्याजदर कति ?

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असोज महिनामा व्यक्तिगत

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र प्रशासनिक कामकाजलाई थप गतिशील बनाउने उद्देश्यसहित बुधबार अपराह्नका लागि नियमित बैठक आह्वान गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार आजको यो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा अपराह्न ठ्याक्कै ४ बजे सुरु हुनेछ। पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु प्रकाेप व्यवस्थापन र सरकारले अगाडि बढाउने नीतिगत निर्णयका विषयमा यस बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

विश्व बजार
समाचार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज फेरि ६० अर्ब…
अमेरिकाद्वारा अन्तरिक्षमा सैन्य हतियार तैनाथ, स्पेस फोर्सले खोल्यो रहस्य
गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड १…
नेरुडे मिर्मिरे लघुवित्तको सीईओको जिम्मेवारी मीनबहादुर बोहरालाई