काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो विपद्का बेला नेपालप्रति अमेरिकी सरकारबाट देखाइएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।
काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक सम्बन्धी संसदीय अर्थ समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबार आयोजित बैठकमा सभापति डा. कृष्णहरि बुढाथोकीले पेश गरेको प्रतिवेदनलाई सम्पूर्ण सदस्यहरूले सर्वसम्मतिले पारित गरेका हुन्। दफावार छलफलका क्रममा समिति सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई समेटेर प्रतिवेदन तयार पारिएको सभापति
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असोज महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९
अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक तयार भएसँगै बिहीबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्। काठमाडाैँ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलाउन गरिएको कडा मेहनत अन्ततः सफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म सो क्षेत्रमा नयाँ ट्र्याक निर्माणको काम पूर्ण
काठमाडाैँ । अन्तरिक्षको शीतयुद्धले नयाँ मोड लिएको छ। महाशक्ति राष्ट्र अमेरिकाले पृथ्वीको कक्षमा आफ्ना सैन्य अस्त्रहरू सफलतापूर्वक तैनाथ गरिसकेको पहिलो पटक खुला रूपमा स्वीकार गरेको छ। शत्रु राष्ट्रबाट आउन सक्ने सम्भावित आक्रमणलाई चिर्न र आफ्ना अन्तरिक्ष सम्पत्ति सुरक्षित राख्न यो कदम चालिएको पेन्टागनको तर्क छ। हालै सम्पन्न एक उच्चस्तरीय सुरक्षा
बाढी गएको तीन साता बित्दा पनि सुरुङभित्र फसेकाहरूको अवस्था अनिश्चित बनेपछि सरकारले खोजी अभियानलाई औपचारिक रूपमा टुङ्ग्याएर बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ। काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि तीन साताभन्दा लामो समयदेखि जारी उद्धार तथा खोजी अभियान अब अन्तिम चरणमा पुगेको छ।
सरकारी मूल्य र बजार मागबीचको आकाश–पाताल फरक तथा जटिल प्रशासनिक प्रक्रियाका कारण कोशी प्रदेशका डिपोहरूमा ११ करोड रुपियाँभन्दा बढी मूल्यका बहुमूल्य काठ कुहिन थालेका छन्। काठमाडाैँ । कोशी प्रदेशमा वन पैदावारको उत्पादन उत्साहजनक रूपमा बढे पनि उचित बजार प्रवर्द्धन र व्यावहारिक नीतिको अभावमा डिपो तथा घाटगद्दीहरूमा करोडौँ मूल्यका काठ अलपत्र
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। भेटका क्रममा प्रधानमन्त्री...
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरिएको
कृष्णभिर पहिरोले आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धनको हाहाकार, निगमको मूल्यविपरीत कालोबजारी मौलायो। काठमाडौँ । उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रणाली तहसनहस भएको छ। पछिल्लो समय त्रिशुली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी भित्रिने इन्धनको मुख्य मार्ग पूर्ण रूपमा बन्द भयो। यसअघि
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो विपद्का बेला नेपालप्रति अमेरिकी सरकारबाट देखाइएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे। उनले विपद्बाट नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिक पनि प्रभावित भएको जानकारी राजदूत बोल्डिनलाई गराए। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्का घटना थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले विपद्को प्रभाव कम गर्न विश्व समुदायले सामूहिक रूपमा थप प्रभावकारी प्रयास