३१ भदौ २०८३, बुधबार

संघले वित्तीय समानीकरणमा कैँची चलाएपछि प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित

काठमाडौं। आर्थिक वर्ष सुरु भएपछि बीचमै वित्तीय समानीकरण अनुदान घटाइँदा प्रदेश तथा स्थानीय तहले तय गरेका बजेट तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने गरेको एक सरकारी प्रतिवेदनले देखाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति समक्ष पेस गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा संघीय सरकारबाट भएको अनुदान कटौतीले

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने भएको छ। बुधबार भएको सर्वदलीय छलफलले आगामी सात दिनभित्र उक्त संयन्त्र निर्माण गर्ने विषयमा सहमति जुटाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै

अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहको भेटवार्ता : विपद्का बेला सहयोगका लागि धन्यवाद व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो विपद्का बेला नेपालप्रति अमेरिकी सरकारबाट देखाइएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।

राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक सम्बन्धी संसदीय अर्थ समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबार आयोजित बैठकमा सभापति डा. कृष्णहरि बुढाथोकीले पेश गरेको प्रतिवेदनलाई सम्पूर्ण सदस्यहरूले सर्वसम्मतिले पारित गरेका हुन्। दफावार छलफलका क्रममा समिति सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई समेटेर प्रतिवेदन तयार पारिएको सभापति

वाणिज्य बैंकहरूको औसत ब्याजदरमा थप गिरावट, कुनको ब्याजदर कति ?

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूको औसत ब्याजदरमा थप गिरावट आएको छ। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असोज महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९

कृष्णभीरमा नयाँ ट्र्याक निर्माण सकियो, बिहीबारदेखि पृथ्वी राजमार्गमा सवारी गुडाउन पाइने

अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक तयार भएसँगै बिहीबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आउने भएका छन्। काठमाडाैँ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलाउन गरिएको कडा मेहनत अन्ततः सफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म सो क्षेत्रमा नयाँ ट्र्याक निर्माणको काम पूर्ण

अमेरिकाद्वारा अन्तरिक्षमा सैन्य हतियार तैनाथ, स्पेस फोर्सले खोल्यो रहस्य

काठमाडाैँ । अन्तरिक्षको शीतयुद्धले नयाँ मोड लिएको छ। महाशक्ति राष्ट्र अमेरिकाले पृथ्वीको कक्षमा आफ्ना सैन्य अस्त्रहरू सफलतापूर्वक तैनाथ गरिसकेको पहिलो पटक खुला रूपमा स्वीकार गरेको छ। शत्रु राष्ट्रबाट आउन सक्ने सम्भावित आक्रमणलाई चिर्न र आफ्ना अन्तरिक्ष सम्पत्ति सुरक्षित राख्न यो कदम चालिएको पेन्टागनको तर्क छ। हालै सम्पन्न एक उच्चस्तरीय सुरक्षा

बाढीले बेपत्ता बनाएकाहरूको खोजी अब टुङ्गिँदै, कानुनी प्रक्रिया पुर्‍याएर ‘मृत’ घोषणा गर्ने तयारी

बाढी गएको तीन साता बित्दा पनि सुरुङभित्र फसेकाहरूको अवस्था अनिश्चित बनेपछि सरकारले खोजी अभियानलाई औपचारिक रूपमा टुङ्ग्याएर बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ। काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि तीन साताभन्दा लामो समयदेखि जारी उद्धार तथा खोजी अभियान अब अन्तिम चरणमा पुगेको छ।

सरकारी नीतिकै कारण वनमै कुहिन थाले ११ कराेडभन्दा बढी मूल्यका काठ

सरकारी मूल्य र बजार मागबीचको आकाश–पाताल फरक तथा जटिल प्रशासनिक प्रक्रियाका कारण कोशी प्रदेशका डिपोहरूमा ११ करोड रुपियाँभन्दा बढी मूल्यका बहुमूल्य काठ कुहिन थालेका छन्। काठमाडाैँ । कोशी प्रदेशमा वन पैदावारको उत्पादन उत्साहजनक रूपमा बढे पनि उचित बजार प्रवर्द्धन र व्यावहारिक नीतिको अभावमा डिपो तथा घाटगद्दीहरूमा करोडौँ मूल्यका काठ अलपत्र

भर्खरै

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपाल प्रसाद तिवारी नियुक्त

काठमाडाैं । नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई असोज १...

बैंकिङ

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित

काठमाडौँ। कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भदौ ३१ गते बुधबार आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सभा सम्पन्न भएको हो। बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाले बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३

बीमा

चितवन राइनोजसँग हिमालयन एभरेष्टको सहकार्य निरन्तर, एनपीएलमा दोस्रो इनिङ्स

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष

अर्थ राजनीति

संघले वित्तीय समानीकरणमा कैँची चलाएपछि प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित

काठमाडौं। आर्थिक वर्ष सुरु भएपछि बीचमै वित्तीय समानीकरण अनुदान घटाइँदा प्रदेश तथा स्थानीय तहले तय गरेका बजेट तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने गरेको एक सरकारी प्रतिवेदनले देखाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति समक्ष पेस गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा संघीय सरकारबाट भएको अनुदान कटौतीले तल्लो तहका सरकारको बजेट कार्यान्वयन प्रभावित भएको उल्लेख गरेको हो। आयोगले गत आर्थिक वर्ष प्रदेश सरकारका लागि ६० अर्ब ६६ करोड रुपैयाँ र स्थानीय तहका लागि ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरेको थियो। संघीय सरकारले बजेटमा पनि सोहीअनुसार रकम विनियोजन गरेको थियो।

विश्व बजार
समाचार
संघले वित्तीय समानीकरणमा कैँची चलाएपछि प्रदेश र स्थानीय तहको बजेट…
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
बाढीपहिरो पीडितलाई शाओमी नेपालको सहयोग: २०० परिवारलाई घरायसी राहत सामग्री…
अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहको भेटवार्ता : विपद्का बेला सहयोगका लागि…