काठमाडौं । करदातालाई नियमित रूपमा करसम्बन्धी दायित्व पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नतिजा सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा भदौ महिनाका घोषणा हुन बाँकी रहेका सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार नियमिततर्फ छनोट
काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ निर्णयसँगै उक्त सीमालाई घटाएर १३
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने दाबी गरिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासबाट महत्त्वपूर्ण र कडा व्याख्या बाहिर आएको छ। सर्वोच्चको यो व्याख्यासँगै अब संसद्का दुई सदनको संयुक्त बैठक राखेर मात्रै संविधान संशोधन विधेयक पारित गराउने मार्ग बन्द भएको छ। संविधान संशोधनका लागि
अस्ट्रेलियाले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउने नाममा कडा नीति अघि सार्दै अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजानबाट वञ्चित गर्ने भएको छ भने भिसाको दुरुपयोग गर्नेमाथि व्यापक निगरानी बढाएको छ। काठमाडाैँ । अस्ट्रेलियाली सरकारले मुलुकको आप्रवासन प्रणालीमा ऐतिहासिक र कठोर नीतिगत हस्तक्षेप गरेको छ। भिसाको म्याद सकिएपछि पनि अनधिकृत रूपमा बसोबास गर्ने, एउटै
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब पौने २ खर्ब रुपैँया राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। भदौ मसान्तसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिभन्दा यसपटक राजस्व आम्दानी २५ अर्ब
भृकुटीमण्डपमा सुरु भयो नवौं घरजग्गा प्रदर्शनी, सुरक्षित र वातावरणमैत्री आवास निर्माणमा विशेष बहस केन्द्रित हुने । काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा आयोजित प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले अहिले बिहान गर्ने कार्यक्रम
फेसबुकमा साबेल कोतरेको र चामल बाँडेको तस्बिरले न त भग्नावशेष उठ्छन्, न त रसुवा-नुवाकोटको भविष्य बन्छ। नियमित बजेटको रमिता हेर्ने हो भने अबको १० वर्षमा रसुवा हुम्लाजस्तै र नुवाकोट जुम्लाजस्तै बन्न कुनै आइतबार कुर्नु पर्दैन; त्यसैले अब परम्परागत ढिपी छोडेर दुई खर्बको ‘ग्लोबल बण्ड’ र निजी क्षेत्रको सामर्थ्यलाई सँगै डोहोर्याउनै
काठमाडाैँ । आधुनिक प्रविधि, कलकारखाना र श्रमका प्रतीक वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष सौरमानअनुसार कन्या सङ्क्रान्तिको दिन अर्थात् आश्विन (असाेज) सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा हिमवत् क्षेत्रकाे नेपाली समाजले श्रम, सीप र औजारप्रति गहिरो सम्मान प्रकट
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको औपचारिक निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी बिहान ७:३५ बजेको उडानमार्फत काठमाडौंबाट प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ। विशेषगरी विपद्पछिको
काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता जय फुयाल सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै आर्थिक वर्ष २०८२/८३ को 'बीमारत्न' योजनामा छनौट भएका छन्। यस उपलब्धिसँगै उनले कम्पनीको प्रोत्साहन योजना अन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५0 मोटरसाइकल जितेका...
काठमाडौं। सहकारी संस्थाबाट सदस्यलाई उपलब्ध गराइने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशतमा झारिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आज असोज १ गतेदेखि लागू हुने गरी नयाँ अधिकतम ब्याजदर निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा अधिकतम १६ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो। नयाँ
काठमाडौँ । यो सरकार गठन हुनुभन्दा अघिल्लो दिन १२ चैतमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक २९५० अंकमा बन्द भएको थियो । त्यसपछि अहिलेसम्म नेप्सेमा ११७ दिन कारोबार भएको छ । तर यसबीचमा नेप्सेले अनपेक्षित गिरावट भोगेको छ । ती ११७ दिनमध्ये ७० दिन बजार ओरालो लाग्यो । बाँकी ४७ दिन
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बबरमहलस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष
काठमाडौं । करदातालाई नियमित रूपमा करसम्बन्धी दायित्व पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नतिजा सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा भदौ महिनाका घोषणा हुन बाँकी रहेका सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार नियमिततर्फ छनोट भएका ३१ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, बम्पर पुरस्कारका लागि छनोट भएका दुई जनाले प्रतिव्यक्ति १० लाख रुपैयाँ पाउनेछन्। विभागका अनुसार भदौ १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा १५ जना नियमित विजेता छनोट भएका छन्। सोही अवधिबाट एक जना बम्पर विजेता