२ आश्विन २०८३, शुक्रबार

साउनमा भित्रियो २ खर्ब रुपैँया बढी विप्रेषण, विदेशी मुद्रा सञ्चिति १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब रुपैँया भन्दाबढीको विप्रेषण भित्रिएको छ। साउनमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको हो। गत वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही

चाडपर्वको मुखैमा बढ्यो महँगी: साउनमै मूल्यवृद्धि करिब ६ प्रतिशत, तरकारीदेखि मदिरासम्म सबै महँगिए

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १.६८ प्रतिशत मात्र रहेको मूल्यवृद्धि दर साउनमा उल्लेख्य रूपमा बढेको छ। यसअघि २०८३ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक: चालु खाता साढे ९४ अर्ब र शोधनान्तर स्थिति ९० अर्बले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारकाे चालु खाता साढे ९४ अर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तिय विवरण अनुसार चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.७८ अर्ब २९ करोडले

१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)

काठमाडौं। सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका अनुसार सिफारिसमा परेका व्यक्तिहरू विभिन्न क्षेत्रको अनुभव, विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वदायी भूमिकामा योगदान गरेका व्यक्तिहरू हुन्। मन्त्रिपरिषद्बाट सिफारिस भएका नामहरू अब

वैज्ञानिकहरूले भने- ‘भाेटेकाेशी बाढीकाे मुख्य कारण जलवायु परिवर्तनको संकट हाे’

जीवाश्म इन्धनको अत्यधिक प्रयोगले बढेको विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनका कारण नेपालको हिमालमा ठूलो विनाश निम्तिएको वैज्ञानिकहरूको नयाँ अध्ययनले खुलासा गरेको छ। काठमाडाैँ । नेपालको लाङटाङ लिरुङमा भएको विनाशकारी हिमाली चट्टान खसेकाे तीन सातापछि वैज्ञानिकहरूले भूउपग्रहबाट प्राप्त तस्बिर र मौसमसम्बन्धी तथ्याङ्कहरूको विश्लेषण गर्दै जलवायु परिवर्तनको संकट यसको मुख्य कारक रहेको

जेन्जी सांसदसँग प्रधानमन्त्रीको बैठक, युवापुस्ताका लागि देशमै अवसर सिर्जना गर्न आग्रह

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूलाई नयाँ सोच र सिर्जनात्मक पहलमार्फत युवापुस्ताका लागि नेपालमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित जेन्जी पुस्ताका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्। उनले जनजीविकासँग जोडिएका आधारभूत समस्या समाधानमा सक्रिय हुन सांसदहरूलाई आग्रह

यी हुन् विश्वका १० उत्कृष्ट सहर, काठमाडौं कति नम्बरमा ?

काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको विश्व सहर सूचकांक २०२६ मा अमेरिकाको न्यूयोर्क विश्वकै उत्कृष्ट सहरका रूपमा पहिलो नम्बरमा परेको छ। उक्त सूचीमा बेलायतको लन्डन दोस्रो तथा फ्रान्सको राजधानी पेरिस तेस्रो स्थानमा रहेका छन्। अक्सफोर्ड इकोनोमिक्सले विश्वका १ हजार ठूला सहरलाई विभिन्न पाँच प्रमुख आधारमा मूल्यांकन गरी समग्र सूचकांक तयार गरेको हो। सहरको अर्थतन्त्र,

सरकारी निर्णय प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइँदै, प्रशासनिक ढिलासुस्ती अन्त्य होला?

काठमाडौं। सरकारी कार्यालयमा फाइल एउटा टेबलबाट अर्को टेबलमा पुग्न लाग्ने समय, निर्णयका लागि कुर्नुपर्ने लामो प्रक्रिया र जिम्मेवारी पन्छाउने प्रवृत्तिलाई घटाउने लक्ष्यसहित सरकारले सरकारी निर्णय प्रणालीलाई डिजिटल र समयबद्ध बनाउने भएको छ। यसका लागि सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाले निर्णय

एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन

काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।

एकपछि अर्को पराजयको धक्काले ट्रम्पको सनक उत्कर्षमा, यी हुन् उनलाई रन्थन्याउने ५ ठूला झट्का

काठमाडौँ । आफ्नो वर्चस्व कमजोर पार्ने गरी लगातार भइरहेका राजनीतिक प्रहारबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनक फेरि उत्कर्षमा पुगेको छ। आफ्नै महत्त्वाकाङ्क्षी योजनाहरू एकपछि अर्को गर्दै भताभुङ्ग बनेपछि उनी यतिबेला चरम आक्रोश र असन्तुष्टिले रन्थनिएका छन्। सत्तामा रहने राष्ट्रपतिका लागि सबै रणनीति एकैपटक भत्किने कठिन समय आउँछ भनिन्थ्यो, ट्रम्पको हकमा

भर्खरै

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा…

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका वाग्लेले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा...

बैंकिङ

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौँ। नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.)ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ। यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले साझा यातायातको

बीमा

एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन

काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो ।

अर्थ राजनीति

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका वाग्लेले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताए । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच (Diplomatic Roundtable) संवादलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसले पुर्‍याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल 'बिल्ड ब्याक

विश्व बजार
समाचार
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
चाडपर्वको मुखैमा बढ्यो महँगी: साउनमै मूल्यवृद्धि करिब ६ प्रतिशत, तरकारीदेखि…
कोशीटप्पुमा माछा मार्ने लाइसेन्स खुला, चार सय माझीले पाए अनुमति
जेन्जी सांसदसँग प्रधानमन्त्रीको बैठक, युवापुस्ताका लागि देशमै अवसर सिर्जना गर्न…
राष्ट्रिय वाणिज्य बैंकको अगुवाईमा रुकुम पश्चिममा २१ मेघावाटको जल्दीगाड जलविद्युत…